काठमाडौँ – कैलालीको धनगढीबाट बैतडीतर्फ जाँदै गरेको यात्रुवाहक बस शुक्रबार अपराह्न बैतडीमा दुर्घटना भएको छ। सुपप्र ०१००१ खा ३९६३ नम्बरको बस बैतडीको पाटन नगरपालिका–८ अन्तर्गत गैराखान क्षेत्रमा दुर्घटनामा परेको जिल्ला...
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले गत मङ्सिरसम्मको स्वास्थ्य बीमा दाबी बक्यौता भुक्तानी गरिसकेको जनाएको छ। बोर्डले आज विज्ञप्ति जारी गर्दै सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई मङ्सिरसम्मको भुक्तानी सम्पन्न भएको र पुसयताको...
काठमाडौं – देशभर मनसुन सक्रिय रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ भने...
तीव्र प्रतिस्पर्धात्मक खेलमा क्रोएसियालाई २–१ ले पराजित गर्दै पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ। टोरन्टोमा आज बिहान भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको...
दैलेख । दैलेखको कर्णाली राजमार्गमा हिजो भएको बस दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको पहिचान खुलेको छ। दुर्घटनामा मृत्यु हुनेमा कालिकोटको पचालझरना गाउँपालिका–९ का ३५ वर्षीय जोखे तिरुवा रहेको प्रहरीले जनाएको छ।...
काठमाडौं – सरकारले शिक्षा नियमावली (दशौं संशोधन), २०८३ स्वीकृत गर्दै स्थायी सेवा अवधि तीन वर्ष पूरा गरेका शिक्षकलाई एक सामुदायिक विद्यालयबाट अर्को सामुदायिक विद्यालयमा सरुवा गर्न सकिने नयाँ व्यवस्था लागू...
काठमाडौं – सर्वोच्च अदालतले नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिट खारेज गरेको छ। न्यायाधीश विनोद शर्मा र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सम्पत्ति शुद्धीकरण अनुसन्धान...
काठमाडौं – सरकारले नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा शिक्षा,...
काठमाडौं — कञ्चनपुरका पत्रकार खेम भण्डारी अदालतको फैसला कार्यान्वयनका लागि पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बिहीबार उनलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक...
काठमाडौँ – सरकारले जघन्य वा गम्भीर प्रकृतिका कसुरबाहेक अन्य फौजदारी कसुरमा व्यक्तिलाई पक्राउ गर्नुअघि अनुसन्धान अधिकारीसमक्ष उपस्थित हुन सूचना दिनुपर्ने कानुनी व्यवस्था प्रस्ताव गरेको छ। लामो समयदेखि बहसमा रहेको ‘सुन...
काठमाडौं। करिब दुई महिनादेखि विभिन्न प्रशासनिक तथा प्राविधिक अवरोधका कारण प्रभावित नेपाली चियाको भारततर्फको निर्यात पुनः सुचारु भएको छ। नेपाल–भारत सीमास्थित काँकडभिट्टा नाका हुँदै इलाम टी र समर भ्यालीका चिया...
काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सरकारी कामकाजसँग सम्बन्धित आधिकारिक कागजात मोबाइल स्क्यानिङ एपमार्फत स्क्यान नगर्न तीनै तहका सरकारका निकायलाई निर्देशन दिएको छ। सूचना प्रविधि शाखाले जारी गरेको परिपत्रमार्फत सरकारी कार्यालयहरूमा प्रयोग...