आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज देशभरका दुर्गा भवानीका मन्दिर तथा घरघरका पूजाकोठामा कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल षष्ठीका दिन नौ दुर्गामध्ये छैटौँ देवी कात्यायनीको...

सामुदायिक विद्यालयमा सरकारको लगानी, छानिए ८९ विद्यालय (सूचीसहित)

काठमाडौँ- शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विस्तारका लागि ६ अर्ब ५४ करोड रुपियाँ बजेट विनियोजन गरेको छ। योजनाअन्तर्गत पहिलो...

बडादसैँको पाँचौँ दिन : स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ, असोज २९ गते  । बडादसैँको पाँचौँ दिन बिहीबार नवदुर्गाभवानी स्कन्दमाताको पूजाआराधना गरिँदै छ । भगवान् शिव र माता पार्वतीका ज्येष्ठ पुत्र कार्तिकेय (स्कन्द) की माता भएकाले उहाँको नाम ‘स्कन्दमाता’...

कांग्रेस दलिततर्फको सहमहामन्त्रीमा प्रकाश रसाइली स्नेही निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दलिततर्फको सहमहामन्त्रीमा प्रकाश रसाइली स्नेही निर्वाचित भएका छन्। निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार कुल ६ हजार ७३७ मत सदर भएकोमा स्नेहीले ४ हजार...

रास्वपाको उम्मेदवार बन्न वैवाहिक अवस्थादेखि आर्थिक शुद्धतासम्मको स्वघोषणा अनिवार्य प्रस्ताव

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनका लागि उम्मेदवार छनोट मापदण्डमा वैवाहिक अवस्थाको कानुनी स्पष्टता, आर्थिक शुद्धता र आचरणसम्बन्धी प्रावधान प्रस्ताव गरेको छ। पार्टीले तयार पारेको उम्मेदवारको योग्यता...

विवादबीच पारित सुदूरपश्चिमको बजेट प्रमाणीकरण, सरकारी खर्चको बाटो खुल्यो

धनगढी – सुदूरपश्चिम प्रदेशको चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रदेश प्रमुख नजिर मियाँले प्रमाणीकरण गर्नुभएको छ। प्रदेशसभाको बैठकले पारित गरेका बजेटसम्बन्धी दुई विधेयक प्रदेश प्रमुख मियाँले आज प्रमाणीकरण गर्नुभएको...

नेपालबाट बाहिरियो यस वर्षको मनसुन, औसत मितिभन्दा १२ दिन ढिला

काठमाडौँ – यस वर्षको मनसुन नेपालको सबै भूभागबाट बाहिरिएको छ। मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज असोज २८ गतेदेखि मनसुन पूर्ण रूपमा बाहिरिएको जानकारी दिएको हो। महाशाखाका अनुसार यसअघि असोज...

नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौं – बडादसैँअन्तर्गत नवरात्रको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थीका दिन दसैँ घर तथा पूजा कोठामा कुष्माण्डा देवीको आह्वान...

गृहमन्त्री सुधन गुरुङ र भारतीय समकक्षी अमित शाहबीच भेटवार्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता भएको छ। भारतमा सम्पन्न पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन नयाँदिल्ली पुगेका गृहमन्त्री गुरुङले मंगलबार भारतीय समकक्षी शाहसँग भेटवार्ता...

संघीय सरकारप्रति ६ प्रदेशका मुख्यमन्त्रीको असन्तुष्टि

काठमाडौं – संविधानप्रदत्त अधिकार कार्यान्वयनमा संघीय सरकारले ढिलाइ गरेको भन्दै ६ वटा प्रदेशका मुख्यमन्त्रीले असन्तुष्टि जनाएका छन्। विराटनगरमा आजदेखि सुरु भएको अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा सहभागी मुख्यमन्त्रीहरूले प्रदेशलाई संविधानले दिएको अधिकार...

ओमानमाथि नेपालको लगातार दोस्रो जित, ११३ रनले विजयी

काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ। नेपालले मंगलबार भएको खेलमा घरेलु टोली ओमानलाई ११३ रनले पराजित गरेको हो। नेपालले...

रोहित पौडेलको अर्धशतकमा नेपालद्वारा ओमानलाई २६४ रनको लक्ष्य

काठमाडौं –आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले घरेलु टोली ओमानलाई २६४ रनको लक्ष्य दिएको छ। ओमानको अल अमिरात क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित...