काठमाडौँ – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको नवौँ महाधिवेशनबाट गायक पशुपति शर्मा अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ। यसअघि वरिष्ठ उपाध्यक्ष रहनुभएका शर्मा नयाँ कार्यसमितिको अध्यक्ष बन्नुभएको हो। त्यसैगरी महासचिवमा...
काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र नभएका नागरिकलाई नागरिकता प्रमाणपत्रलगायत परिचय खुल्ने अन्य कागजातका आधारमा बैंकिङ सेवा उपलब्ध गराउन सरकार र सम्बन्धित निकायका नाममा परमादेश जारी गरेको छ। न्यायाधीश सपना...
काठमाडौँ- आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज शनिबार औँसीका दिन दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ। पितृ पक्षको समाप्तिसँगै भोलि असोज २५ गते घटस्थापना...
काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर-जनरल साम मोस्टिनबीच भेटवार्ता भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार भेटमा नेपाल र अष्ट्रेलियाबीचको छ दशक लामो मैत्रीपूर्ण सम्बन्ध, अष्ट्रेलियामा रहेका नेपाली समुदायको योगदान...
काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित हुनुभएको छ। पार्टीको १५औँ महाधिवेशनअन्तर्गत शुक्रबार भएको मतदानपछि शनिबार बिहान सार्वजनिक मतपरिणामअनुसार थापा सभापतिमा निर्वाचित हुनुभएको हो। काठमाडौंको राष्ट्रिय सभागृहमा राति...
काठमाडौँ – काठमाडौँ उपत्यकामा आगामी आइतबारदेखि उपभोक्ताले जुनसुकै ब्रान्डका खाली सिलिन्डर साटेर खाना पकाउने एलपी ग्यास लिन पाउने भएका छन्। चाडपर्वका बेला फरक–फरक ब्रान्डका सिलिन्डर साटफेर गर्न नपाउँदा उपभोक्ताले समस्या...
काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि भएको मतदानको मतगणना आजै रातिदेखि सुरु गरिने भएको छ। निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार काठमाडौँस्थित राष्ट्रिय सभागृहमा सभापति पदको मतगणना...
काठमाडौँ – सरकारले भूकम्पीय जोखिम न्यूनीकरण, बिटौरी जग्गा दर्ता र एसियाली खेलकुदमा पदक विजेता खेलाडीलाई नगद पुरस्कार प्रदान गर्नेलगायतका निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले...
काठमाडौँ – पोखरामा शुक्रबार बिहान भएको स्कुल बस दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। यसअघि तीन जनाको मृत्यु भएकोमा उपचारका क्रममा थप दुई बालिकाको मृत्यु भएको कास्की प्रहरी प्रमुख...
काठमाडौँ – दसैँ मनाउन घर जाने यात्रुका लागि आजदेखि लामो दूरीका सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला भएको छ। बुकिङ सुरु भएसँगै काठमाडौँको नयाँ बसपार्कमा टिकट लिन यात्रुहरूको भीड लागेको...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि मतदान सुरू भएको छ। बिहीबारका लागि तय गरिएको मतदान आवश्यक तयारी पूरा नभएको तथा प्रतिकूल मौसम र प्राविधिक कारणले...
काठमाडौँ – हिमालयन रि-इन्स्योरेन्स लिमिटेडको रकम अपचलन तथा सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा व्यवसायी दीपक भट्ट, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा, नेपाल बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवाल र...