कांग्रेस महामन्त्रीमा ११ जनाको उम्मेदवारी (नामावली सहित)

काठमाडौँ । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महामन्त्री पदमा ११ जनाले उम्मेदवारी दर्ता गराएका छन्। कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मंगलबार भएको मनोनयन दर्तामा खुलातर्फ प्रदीप पौडेल, गुरुराज घिमिरे, उदयशमशेर राणा,...

दसैंमा घर फर्किने यात्रुको चाप व्यवस्थापन गर्न असोज २३ देखि अग्रिम टिकट बुकिङ खुल्ने

  काठमाडौं । दसैंमा घर फर्किने यात्रुको चाप व्यवस्थापन गर्न सरकारले असोज २३ गतेदेखि सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुला गर्ने भएको छ। यातायात व्यवस्था विभागले यातायात व्यवसायी, मजदुर...

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

  काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि गगनकुमार थापाले उम्मेदवारी दर्ता गराउनुभएको छ। थापाले मंगलबार साँझ राष्ट्रिय सभागृहस्थित निर्वाचन समितिको कार्यालयमा पुगेर सभापति पदमा उम्मेदवारी दर्ता गराउनुभएको...

कांग्रेस महाधिवेशन: निर्वाचन प्रतिनिधिको अन्तिम नामावली सार्वजनिक, संख्या ७ हजार ११४

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली सार्वजनिक गरिएको छ। कांग्रेस १५औँ महाधिवेशन केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार अन्तिम नामावली सार्वजनिक भएसँगै...

कांग्रेसको संशोधित विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय

काठमाडौँ – नेपाली कांग्रेसको संशोधित विधान पारित भएको छ। पार्टीको १५औँ महाधिवेशनअन्तर्गत सोमबार खुलामञ्चमा जारी बन्दसत्रले महामन्त्री प्रदीप पौडेलले पेस गरेको संशोधित विधान पारित गरेको हो। पार्टी प्रवक्ता देवराज चालिसेका...

भूमिहीन समस्या समाधान सरकारको उच्च प्राथमिकतामा, ५ हजार ७३७ परिवारलाई लालपुर्जा

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन्। उनका अनुसार हालसम्म विभिन्न जिल्लाका ५ हजार ७३७ परिवारलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा...

कांग्रेसको बन्द सत्रमा चार प्रतिवेदन पेस

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सोमबार सुरु भएको बन्द सत्रमा चारवटा प्रतिवेदन पेस भएका छन् । बन्द सत्रमा सभापति गगन थापाले राजनीतिक प्रतिवेदन, उपसभापति विश्वप्रकाश शर्माले समसामयिक प्रतिवेदन, महामन्त्री...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय

काठमाडौं – सरकारले वैकल्पिक विकास वित्त परिचालन नियमावली, २०८३ स्वीकृत गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले नियमावली स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

दशैँका लागि अग्रिम टिकट बुकिङ यसै हप्ता खुलाउने तयारी

काठमाडौं – दशैँका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ यसै हप्ता खुलाउने तयारी भएको छ । अग्रिम टिकट बुकिङ खुलाउने विषयमा आज यातायात व्यवस्था विभाग, यातायात व्यवसायी राष्ट्रिय महासंघ तथा...

यस्तो छ कांग्रेसको १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका

काठमाडौं – काठमाडौंमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत निर्वाचन कार्यक्रमको कार्यतालिका सार्वजनिक भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले आइतबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । निर्वाचन कार्यतालिकाअनुसार सोमबार मतदाता...

‘संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ’: गगन थापा

काठमाडौं –  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसददेखि राजनीतिक दलभित्रसम्म जनताका प्रश्न, असहमति र विचारका लागि खुला ठाउँ आवश्यक रहेको बताएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै...

सरकार ढल्छ भन्नेहरू नै ढल्छन्, सरकार बलियो छ : रवि लामिछाने

काठमाडौं-  सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बाहिर चर्चा भएजस्तो सरकार कमजोर नरहेको भन्दै वर्तमान सरकार नढल्ने दाबी गरेका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन...