सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास बिक्री वितरण गर्ने तयारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाना पकाउने ग्यासको बिक्री वितरणमा सहजता ल्याउन सुरक्षा निकायका आउटलेटबाट समेत ग्यास बिक्री वितरण गर्ने व्यवस्था मिलाउन लागेको जनाएको छ । उद्योग, वाणिज्य...

संयुक्त राष्ट्रसंघ महासभामा नेपालको सहभागिताबारे परराष्ट्रमन्त्री खनालद्वारा संसद्लाई जानकारी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपाल सरकारको सहभागिता र त्यस क्रममा उठाइएका विषयबारे प्रतिनिधिसभालाई जानकारी गराएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै मन्त्री खनालले महासभाको उच्चस्तरीय...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज, विभिन्न विधेयकमा छलफल र निर्णय हुँदै

काठमाडौँ – सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा तथा राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजे बस्ने तय भएको छ । प्रतिनिधिसभाको...

सङ्घीय संसद्को चालू अधिवेशन आज राति १२ बजेदेखि अन्त्य

काठमाडौँ – सङ्घीय संसद्को चालू अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३...

अवकाशपछि दुई वर्षसम्म काम गर्न नपाउने, निजामती कर्मचारीका लागि ‘कुलिङ पिरियड’ प्रस्ताव

काठमाडौँ – सरकारले सङ्घीय निजामती सेवाबाट अवकाश पाएका उच्च पदस्थ कर्मचारीलाई लक्षित गर्दै दुई वर्षको ‘कुलिङ पिरियड’ लागू गर्ने प्रस्ताव गरेको छ । ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका...

५५ वर्षमै अवकाशदेखि ६० वर्षसम्म सेवा, निजामती विधेयकमा यस्ता छन् मुख्य व्यवस्था

काठमाडौँ – सरकारले करिब छ महिनाको गृहकार्यपछि संघीय निजामती सेवा विधेयक, २०८३ संघीय संसद्मा दर्ता गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएपछि भूमि व्यवस्था तथा संघीय मामिला तथा सामान्य...

देउवाको सभापतिकै हैसियतमा अपिल, समानान्तर वडा अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौँ – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सभापतिकै हैसियतमा अपिल जारी गर्दै आफ्नो पक्षले अघि बढाएको समानान्तर अधिवेशन प्रक्रियामा सहभागी हुन नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्। देउवा पक्षले १५औँ...

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न प्रतिवेदन र विधेयक कार्यसूचीमा

काठमाडौँ – सङ्घीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बिहीबार बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ भने राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजे बस्ने कार्यतालिका रहेको छ।प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र...

पेट्रोलियम पदार्थको मूल्य यथावत्, निगमलाई १५ दिनमा ३ अर्बभन्दा बढी घाटा हुने

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने निर्णय गरेको छ। भारतबाट पेट्रोल र डिजेलको खरिद मूल्य प्रतिलिटर २० रुपैयाँले बढेर आए पनि निगमले हाल कायम रहेको बिक्री...

प्राविधिक पृष्ठभूमिका सांसदलाई विज्ञतामार्फत विकासमा योगदान दिन प्रधानमन्त्री शाहको आग्रह

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहले प्राविधिक पृष्ठभूमिका सांसदहरूलाई आफ्नो ज्ञान, सीप र अनुभवको अधिकतम उपयोग गर्दै मुलुकको विकासमा योगदान दिन आग्रह गर्नुभएको छ। बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संघीय संसद्...

असोज १७ देखि तीन दिन ठूलो वर्षा हुने हल्ला निराधार, आधिकारिक सूचना हेर्न आग्रह

काठमाडौँ । सामाजिक सञ्जालमा असोज १७ गतेदेखि लगातार तीन दिन ठूलो वर्षा हुने भन्दै फैलिएको हल्लाप्रति जल तथा मौसम विज्ञान विभागले ध्यानाकर्षण गराएको छ। विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले तत्काल त्यस्तो...

प्रतिनिधिसभा बैठकमा आज चार विधेयकमाथि छलफल तथा निर्णय हुँदै

काठमाडौँ – सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजे सिंहदरबारस्थित संसद् भवनमा बस्दैछ। आजको बैठकमा विभिन्न विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने तथा एउटा विधेयक पारित गर्ने कार्यसूची...