उपत्यकाको फोहर विसर्जनको अवरोध हट्यो, सिसडोलबासीको कोरोना परीक्षण गरिने

काठमाडौं – काठमाडौं उपत्यकाको फोहोर विसर्जनको अवरोध तत्कालका लागि हटेको छ । ककनी गाउँपालिकाले एम्बुलेन्स बाहेकका सवारी आवत–जावतमा रोक लगाएको विज्ञप्ति जारी गरेको थियो । त्यससँगै फोहोर व्यवस्थापनमा समस्या देखिएको...

छिन्चुमा स्क्रिनिङ सेन्टर स्थापना

सुर्खेत – कर्णाली प्रदेश सरकारले भारतलगायत विभिन्न ठाउँमा अलपत्र परी यस प्रदेशमा प्रवेश गर्नेहरुको स्वास्थ्य परीक्षणका लागि सुर्खेतको छिन्चुमा स्क्रिनिङ सेन्टर स्थापना गर्ने भएको छ । कर्णाली प्रदेश सरकारका आर्थिक...

कोरोनाबाट युवकको मृत्युपछि ३८ जना अस्थायी क्वारेन्टाइनमा

बाँके – एक युवकको कोरोना सङ्क्रमणबाट निधन भएपछि बाँकेको नरैनापुर गाउँपालिका ५ स्थित दीपेन्द्र प्रावि क्वारेन्टिनमा रहेकाहरुलाई पालको अस्थायी क्वारेन्टिनमा सारिएको छ । उक्त क्वारेन्टिनमा रहेमा २५ वर्षीय युवकको आइतबार...

धनगढीमा खाद्यान्न बोकेको गाडीबाट मदिरा बरामद

कैलाली – धनगढीमा नूनसहित खाद्यान्न बोकेको मिनिट्रकबाट रु एक लाख बढीको मदिरा प्रहरीले आज बरामद गरेको छ । धनगढी उपमहानगरपालिका–४ अस्थायी प्रहरी पोष्ट चटकपुरबाट प्रहरी सहायक निरीक्षक गजेन्द्रबहादुर चन्दको कमाण्डमा...

प्रदेश नं. २ मा कोरोना संक्रमितको संख्या १३१ पुग्यो

धनुषा – प्रदेश नं. २ मा कोरोना सङ्क्रमितको सङ्ख्या १३१ पुगेको छ । समाजिक विकास मन्त्रालयको कोरोनासम्बन्धी तथ्याङ्कअनुसार यस प्रदेशमा आइतबार सम्ममा १२२ जना कोरोना सङ्क्रमित थिए । आज बिहान...

कोरोनाबाट आमा गुमाएका शिशुलाई पूर्व मन्त्री बस्नेतले सहयोग गर्ने

सुशील सुवेदी सिन्धुपाल्चोक – नेपाली कांग्रेसका केन्द्रिय सदस्य एबम् पुर्ब सूचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले नेपालमा पहिलो कोरोना भाइरस बाट मृत्यु भएको महिलाको शिशुलाइ सहयोग गर्ने बताएका छन्...

कपिलवस्तुका २ क्वारेन्टाइनबाट ४५ जना भागे

कपिलवस्तु – कपिलवस्तुको यशोधरा गाउँपालिका– ८ का दुई छुट्टाछुट्टै क्वारेन्टाइनमा बसेका ४५ जना व्यक्ति भागेका छन् । भारत र अन्यत्रबाट आएका सबै जनालाई क्वारेन्टाइनमा नराखेको भन्दै उनीहरु शुक्रबार र शनिबार...

धुलिखेल आइपुगेका ५० भारतीय मजदुरलाई सिन्धुपाल्चोक फर्काइयो

काभ्रे – कन्टेनर भ्यानमा आज बिहान धुलिखेल आइपुगेका ५० भारतीय मजदुरलाई सिन्धुपाल्चोक फर्काइएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले उनीहरुलाई बिहान धुलिखलस्थित बस बिसौनी नजिकैबाट नियन्त्रणमा लिएको थियो । सिन्धुपाल्चोकबाट...

सिन्धुपाल्चोकको बाह्रबिसेमा स्वाब संकलन सुरु

सुशील सुवेदी सिन्धुपाल्चोक – कोरोना संक्रमणका कारण मृत्यु भएकी सुत्केरीको गाउँमा कन्ट्याक्ट् ट्रेसिङ गरी स्वाब संकलन सुरु गरिएको छ । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका– ९ राम्चे निवासी २९ वर्षिय सुत्केरी महिलाको...

गोकुलेश्वर विमानस्थल संचालनको लागि पर्याप्त बजेट छुट्याउन सांसद ठगुन्नाको माग (भिडियो सहित)

काठमाडौँ – नेकपा नेता तथा दार्चुलाबाट निर्वाचित सांसद गणेशसिंह ठगुन्नाले दार्चुलाको गोकुलेश्वर विमानस्थल संचालनको माग गर्नु भएको छ । आइतबार प्रतिनिधिसभाको बैठकमा नीति तथा छलफल कार्यक्रम छलफलमा भाग लिदै सांसद...

कञ्चनपुरमा भारतबाट आएका ६२३ जना क्वारेन्टाइन अवधि पूरा गरी घर फर्किए

कञ्चनपुर – कञ्चनपुरमा बन्दाबन्दीका बेला भारतबाट आएका ६२३ जना क्वारेन्टाइन अवधि पूरा गरी घर फिर्ता भएका छन् । भारतबाट फर्केकाहरु जिल्लाका नौवटै स्थानीय तहमा रहेका क्वारेन्टाइनमा १४ देखि २१ दिनसम्म...

झापाको स्यालमारामा भारतीय सुरक्षाकर्मी एसएसबीले नै नेपाली भूमि कब्जा गरे

झापा – झापा गाउँपालिका वडा नं १ मा रहेको स्यालमारामा भारतले २० बिघा नेपाली भूमि अतिक्रमण गरेको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले दशगजाभन्दा ५० मिटरभित्रसम्म घुसेर नेपाली भूमि...