सुदूरपश्चिममा थपिए १९७ जना कोरोना संक्रमित

काठमाडौँ – सोमबार एकै दिन सुदूरपश्चिमका १९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जोगेश्वर गौतमले देशका विभन्न प्रयोगशालामा गरीएको परीक्षणमा बजुराका ९८ जना, डोटीका ६९, र कैलालीका ३० जना गरी जम्मा १९७ जनामा कोरोना पुष्टि भएको बताए । यससँगै देशभरी कोरोना संक्रमतिको संख्या १३ हजार २ सय ४८ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्