काठमाडौं – दार्चुलाको गोकुलेश्वर-झरकाँडा-बोन्तोली-पनेबाँज सडकखण्ड निर्माणका क्रममा आवश्यक प्राविधिक मापदण्ड पालना नगरिएको आरोप लगाउँदै स्थानीयवासी आक्रोशित बनेका छन्। निर्माण कम्पनी KS Construction र शैल्यशिखर नगरपालिकाका सम्बन्धित जनप्रतिनिधिले समस्या समाधानतर्फ कुनै प्रभावकारी...
हेटौंडा । बागमती प्रदेश सरकारबाट नेकपा एमालेका ६ जना मन्त्रीले आज राजीनामा दिने भएका छन्। एमालेले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ। सरकारमा एमालेको नेतृत्व गरिरहेका कृषि,...
काठमाडौं । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ खोज्ने क्रममा सम्पर्कविहीन भएका १४ जना महिला सकुशल घर फर्किएका छन्। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाका अनुसार आइतबार दिउँसोदेखि सम्पर्कविहीन भएका महिलालाई खोज्न...
दार्चुला – दार्चुलाको लेकम गाउँपालिका–५, मैखोली (गडानी) निवासी ख्यातिप्राप्त ज्योतिष, समाजसेवी तथा लटिनाथ र ऐडिबाग मन्दिरका भरण्या धनदेव जोशीको ९५ वर्षको उमेरमा निधन भएको छ। उहाँको बिहीबार बिहान करिब ३...
सुदूरपश्चिम – कर्णाली नदीको मनोरम तटमा निर्माणाधीन जालपादेवी केबलकार परियोजनाले सुदूरपश्चिमको पर्यटन र आर्थिक विकासमा नयाँ आशा जगाएको छ। कैलालीको चिसापानीदेखि मोहन्याल गाउँपालिकाको राजकाँडासम्म निर्माण भइरहेको यो परियोजनालाई प्रदेशकै सबैभन्दा...
दार्चुला- अपिहिमाल गाउँपालिकाले गाउँपालिकाको समग्र विकासलाई पर्यटनसँग जोड्दै बहुआयामिक पर्यटन प्रवर्द्धनका कार्यक्रमलाई तीव्रता दिएको छ । विगत चार वर्षदेखि अपिहिमाललाई सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य तथा नेपालको उत्कृष्ट पर्यटन केन्द्रका रूपमा...
डडेल्धुरा- नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाले १६औँ साधारण सभाको अवसरमा विभिन्न विधामा क्रियाशील पत्रकारहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरेको छ । महासंघले रेडियो अमरगढीकी स्टेशन म्यानेजर तथा राष्ट्रिय समाचार समिति...
दार्चुला । अपिहिमाल गाउँपालिका र एक एक पाइला फाउन्डेशनको सहकार्यमा सञ्चालन भएको तीन दिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरबाट कुल १ हजार ५९२ जना बिरामीले स्वास्थ्य...
कैलाली – चलचित्र पत्रकार संघ नेपाल कैलाली शाखाले सोमबार दोस्रो जिल्ला अधिवेशन सम्पन्न गरेको छ। अधिवेशनको अवसरमा नयाँ कार्यसमिति गठन गरिएको छ। संघका केन्द्रीय अध्यक्ष समिर बलामीको प्रमुख आतिथ्यतामा सम्पन्न...
कैलाली । कैलालीमा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा तीन जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन्। भीमदत्त राजमार्ग अन्तर्गत धनगढी–डडेल्धुरा सडकखण्डको अत्तरिया वनदेवी क्षेत्रमा हिजो बेलुका दुर्घटना...
दार्चुला — दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका–८ देबलमा ७१ वर्षीया लक्ष्मी जोशीको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। सोमबार राति आफ्नै घरमा मृत फेला परेकी...
दार्चुलाको महाकाली नगरपालिका–४ मा प्रहरी हवलदार योगेन्द्र घर्तीको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । सोही घटनामा संलग्न अन्य चार जना फरार रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको...