करेन्ट लागेर कञ्चनपुरमा एक पुरुषको मृत्यु

कञ्चनपुर – कञ्चनपुरमा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ। बैतडीको डिलासैनी गाउँपालिका –२ का २८ वर्षीय भरत विष्टको कृष्णपुर नगरपालिका–२ बाणीमा मृत्यु भएको हो। विष्ट घर निर्माण गर्ने क्रममा...

जनज्योति एजुकेसनल फेस्ट २०८० सम्पन्न

प्रकाश भट्ट कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका १८ भाषी स्थित जनज्योति माध्यमिक विद्यालयमा ‘जनज्योति एजुकेसनल फेस्ट २०८०’ सम्पन्न भएको छ। विद्यार्थीको आन्तरिक प्रतिभालाई बाहिर ल्याउने तथा विद्यार्थीलाई आत्मनिर्भर बनाउने उद्देश्यका...

मोटरसाइकल दुर्घटनामा परी २२ वर्षीय युवकको मृत्यु

उदयपुर, २५ माघ । उदयपुरमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको ज्यान गएको छ। दुर्घटनामा थप एक जना घाइते भएका छन्। बिहीबार मदन भण्डारी राजमार्गको गाईघाट–बेल्टार सडकखण्डअन्तर्गत त्रियुगा नगरपालिका–१३ असारीमा प्रदेश...

जुवातास खेलिरहेको अवस्थामा आठजना पक्राउ

कास्की, २५ माघ ।  पोखरा महानगरपालिका-२९ भण्डारढिक बस्ने ३२ वर्षीया गीता पुनको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-२७ तालचोक बस्ने ५६ वर्षीय दल बहादुर गुरूङ समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ...

गृहमन्त्री श्रेष्ठ महोत्तरीमा

बिशाल बस्नेत   महोत्तरी, २५ माघ  । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ महोत्तरी आइपुगेका छन् । बर्दिवासस्थित गौरिडाँडामा रहेको आधारशीलाको २१ औ वार्षिकोत्सवमा सहभागी हुन उनी बुधबार बेलुका महोत्तरी आइपुगेका हुन्...

अछाममा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु

मेल्लेख – अछाममा आगलागी हुँदा दुई  जनाको मृत्यु भएको छ। मेल्लेख गाउँपालिका वडा नम्बर ३ ठाटी दर्बाको गैरामा आज साँझ आगलागी हुँदा २ बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले...

फागुन १९ गतेदेखि गौरीगङ्गा गोल्ड कप हुने

धनगढी – कैलालीको गौरीगङ्गामा फागुन १९ गतेदेखि गौरीगङ्गा गोल्ड कप हुने भएको छ। आज पत्रकार सम्मेलनको आयोजना गर्दै गौरीगङ्गा ११ स्पोर्टस क्लबले प्रतियोगिताको तयारी सुरु गरेको जनाएको छ। फागुन १९...

जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ

कास्की, २४ माघ । पोखरा महानगरपालिका-८ नागढुङगास्थित सोही महानगरपालिका-१४ खाल्टे मसिना बस्ने ३१ वर्षीय लक्ष्मण कडेलको एडभान्स अटो रिपेरिङ वर्कशपमा जुवातास खेलिरहेको अवस्थामा कडेल समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ...

पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाही गर्न चौतर्फी माग

सञ्जय मिश्रा रौतहट २४ माघ। रौतहटको कटरिया नगरपालिका- ९ स्थित बाबा बैजनाथ सुगर एण्ड केमिकल प्रालीमा समाचार संकलन गर्न गएका  पत्रकार कृष्ण तिवारीमाथि सांघातिक आक्रमण  गर्नेलाई कारबाहीको दायरामा ल्याउन चौतर्फी मागसहित दबाब...

६१ हजार नक्कली नोटसहित बाराबाट एकजना पक्राउ

बारा, २४ माघ ।  प्रहरीले बाराबाट एक जनालाई नक्कली नोटसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाही चन्द्रनगर नगरपालिका-३ बस्ने ४४ वर्षीय रामचन्द्र महतो रहेका छन्। उनलाई मंगलबार बेलुका जितपुर सिमरा उपमहानगरपालिका-७...

जनज्योति एजुकेसनल फेस्ट २०८० को तयारी पूरा

प्रकाश भट्ट, कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका १८ भाषी स्थित जनज्योति माध्यमिक विद्यालयमा माघ २५ गते बिहीबार हुने ‘जनज्योति एजुकेसनल फेस्ट २०२८०’ को तयारी पूरा भएको छ। विद्यार्थीको आन्तरिक प्रतिभालाई...

हेटौंडा अस्पतालमा ६ महिनामै १४२ किशोरी आमा बने

हेटौंडा –  हेटौंडा अस्पतालमा चालु आर्थिक वर्षको ६ महिना (साउनदेखि पुससम्म) को अवधिमा १४२ जना किशोरीहरू आमा बनेका छन्। अस्पतालको तथ्याङ्क अनुसार मात्रै पुस महिनामा १२ जना किशोरी आमा भएका...