कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

धनगढी, १७ माघ । कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ३, आईबीआरडीमा पोलमा तार विस्तार गरिरहेका एक कामदारको करेन्ट लागेर मृत्यु भएको हो।...

बैतडीमा बँदेलको आक्रमणबाट एक महिला घाइते

बैतडी, १७ माघ । बैतडीमा जंगली बँदेलको आक्रमणबाट एक महिला घाइते भएकी छन्। पाटन नगरपालिका–५ धनचुलीकी ७० वर्षीया दुरा जोशी जंगली बँदेलको आक्रमण परि घाइते भएकी हुन्। मंगलवार (हिजो) दिउँसो...

रौतहटमा करोडौंको सामान बरामद, यस्ताे छ जिल्लाकाे रिपाेर्ट कार्ड

सञ्जय मिश्रा   रौतहट, १७ माघ ।  रौतहट प्रहरीले प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले यस आर्थिक बर्षको ६ महिनाको अवधिमा झण्डै ३ करोड रुपैयाँ मूल्य बराबरको अबैध सामान, मालसामान ढुवानी...

कैलालीको अत्तरियामा गाडीको ठक्करबाट वृद्धाको मृत्यु

धनगढी- कैलालीको अत्तरिया चौराहमा गाडीको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर २ स्थित चौराहमा बा १८ च ५८२९ नम्बरको गाडीको ठक्करबाट ७८ वर्षीया नन्दा देवी...

बैतडीमा किशोरीको शव फेला

बैतडी – बैतडीमा एक किशोरी मृत फेला परेकी छन्।  जिल्लाको दशरथचन्द नगरपालिका–६ थालीगडाकी १६ बर्षीया रेखा धामी मंगलबार मृत फेला परेकी हुन्। उनी आफ्नै घरभित्र मृत अवस्थामा फेला परेकी जिल्ला...

रुखले किच्दा महिलाको मृत्यु

म्याग्दी, १६ माघ । म्याग्दीमा रुखले किच्दा एक महिलाको मृत्यु भएको छ । मंगलबार रघुगंगा गाउँपालिका–३, मौवाफाँट फुलबारीमा दाउरा काट्ने क्रममा ढालेको रुखले किचेर ४८ वर्षीया माया गर्बुजाको मृत्यु भएको...

रौतहटमा १० हजार ४५९ सवारी साधन कारबाहीमा, ८८ लाख बढी राजश्व संकलन

सञ्जय मिश्रा रौतहट – पछिल्लो समय रौतहट स्थित ट्राफिक प्रहरीले सक्रियता बढाएसँगै नियम बिपरित चल्ने सवारीसाधनलाई तिब्ररुपमा कारबाही सुरु भएको छ। जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सुशील आचार्यको सकृयतामा...

कांग्रेस सुदूरपश्चिमले खटायो ३२ निर्वाचन क्षेत्रमा प्रतिनिधि

धनगढी – नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले प्रदेशका ९ वटै जिल्लाका ३२ वटा प्रदेश सभा निर्वाचन क्षेत्रमा आफ्ना प्रतिनिधि खटाएको छ। नेपाली कांग्रेस केन्द्रीय समितिको निर्णय बमोजिम यही माघ १३...

दोलखा जग्गा तथा आवास विकास संघको तदर्थ समिति गठन, यि हुन् पदाधिकारी

काठमाडौँ – दोलखा जिल्लाभरी छरिएर रहेका घर जग्गा ब्यवसायीहरुद्वारा दोलखाको चरिकोटमाआयोजित कार्यक्रमा “दोलखा जग्गा तथा आवास बिकास संघ” तदर्थ समिती गठन गरिएको छ। नेपाल जग्गा तथा आवास विकास महासंघका महासचिव...

कञ्चनपुरबाट एक मेडिकल संचालक पक्राउ

काठमाडौं – कञ्चनपुरबाट जोखिमयुक्त औषधि बेचेको भन्दै प्रहरीले एक मेडिकल संचालकलाई पक्राउ गरेको छ। कृष्णपुर नगरपालिका–२ बंकका मेडिकल व्यवसायी देवसिंह धामीलाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता...

सुदूरपश्चिम नेकपा माओवादी संसदीय दलको नेता बने दार्चुलाका धामी

काठमाडौं – सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी संसदीय दलको नेता फेर्ने बहुमत सांसदहरुले निर्णय गरेका छन् । शुक्रबार बसेको बहुमत पुग्ने ६ जना प्रदेशसभा सदस्यहरुको बैठकले दलको नेता फेर्ने निर्णय गरेका हुन्...

कञ्चनपुरमा ३० वर्षीया महिला मृत फेला

कञ्चनपुर – कञ्चनपुरमा एक महिला मृत अवस्थामा फेला परेकी छन्। जिल्लाको शुक्लाफाँटा नगरपालिका–७ वातावरण मध्यवर्ती सामुदायिक वनभित्र महिला मृत फेला परेकी हुन्। प्रहरीका अनुसार सोही वडाकी ३० वर्षीया सरस्वती तिवारी...