बैतडीमा बस दुर्घटना : एकको मृत्यु, ३८ जना घाइते

बैतडी – बैतडीमा भएको बस दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ। सोमबार दिउँसो जिल्लाको मेलौलीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार दुर्घटनामा परी पञ्चेश्वर गाउँपालिका–६...

भाउजूको हत्या गरेको आरोपमा देवर पक्राउ

नवलपरासी – नवलपरासी(पश्चिम) मा भाउजूको हत्या गरेको आरोपमा देवर पक्राउ परेका छन्। रामग्राम नगरपालिका-१० मंझरिया बस्ने २५ वर्षीया मिरा चौधरीको हत्या गरेको आरोपमा उनकै देवर २७ वर्षीय चन्दन चौधरीलाई आइतबार...

भारतले धौलीगंगाको बाँध खोल्दै, महाकाली किनारमा ‘अलर्ट’

काठमाडौं – भारतले धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोल्ने भएपछि महाकाली नदी किनारका बासिन्दालाई पूर्व सतर्कता अपनाउन दार्चुला प्रशासनले आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले सार्वजनिक सूचना जारी गर्दै...

कृषिका कार्यक्रमको अनुगमन, अर्गानिक तरकारीको उत्पादन बढ्दो

बझाङ – कृषि ज्ञानकेन्द्र बझाङले जिल्लाका बिभिन्न ठाउमा अनुगमन गरेको छ । आज छबिसपाथीभेरा गाउपालिका केदारस्यु गाउँपालिका र बिथडचिर गाउँपालिकामा कृषि ज्ञानकेन्द्रबाट सञ्चालनमा रहेका बिभिन्न कार्यक्रमको पत्रकारसहितको टोलिले अनुगमन गरेको...

केदारस्युँ गाउँपालिकाले गर्‍यो किसान लाइ १२ लाख बराबरको कृषि सामाग्री वितरण

बझाङ – केदारस्युँ गाउँपालिकाले जीविकोपार्जनका लागी कृषि सामाग्री वितरण गरेको छ । शनिबार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष गणेश बोहरा र उपाध्यक्ष मनिसा धामिले वडा नं ३ का ३ वटा...

मष्टा गाउँपालिकामा एक दिने पशु शिविर सम्पन्न

बझाङ – बझाङको मष्टा गाउँपालिका वडा नं ४ को भातेखोलामा, आज पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । जिल्ला भेटनरी अस्पताल तथा पशुबिज्ञ केन्द्र बझाङको आयोजनामा उक्त शिविर सम्पन्न भएको...

पाचौ नम्बरमा बझाङ पुर्ण खोप सुनिश्चिता जिल्ला घोषणा

बझाङ – नेपाल सरकारको पुर्ण खोप सुनिश्चिता जिल्ला घोषणा गर्ने कार्यक्रम अन्तर्गत बझाङ जिल्ला पाचौ नम्बरमा घोषणा गरिएको छ। शुक्रबार एक औपचारिक कार्यक्रमका बिच बझाङ जिल्लालाइ पुर्ण खोप सुनिश्चित जिल्ला...

कोशीमा मन्त्रिमण्डल विस्तार, सुनुवार र जवेगु बने मन्त्री

विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सत्ता गठबन्धन दलका २ जनालाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका छन् । नवनियुक्त मुख्यमन्त्री थापाले सत्तारुढ दल कांग्रेस, एकीकृत समाजवादीलाई समेटेर सुरुमा सानो मन्त्रिमण्डल...

नेपाल आयुर्वेद चिकित्सक संघको २६ औं वार्षिक उत्सव सम्पन्न

बिजौरी – नेपाल आयुर्वेद चिकित्सक संघ, लुम्बिनी  प्रदेशले २६ औं वार्षिक उत्सव दाङको विजौरीमा सम्पन्न गरेको छ ।  नेपाल आयुर्वेद चिकित्सक संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष डाक्टर देबराज के.सी.को अध्यक्षता एबम्...

गोरखपुरकी ‘लेडी डन’ भैरहवाबाट पक्राउ

काठमाडौँ – भारतको गोरखपुरमा ‘लेडी डन’ का नामले कुख्यात गीता तिवारीलाई भैरहवाबाट पक्राउ गरिएको छ। उनलाई विभिन्न चोरीको घटनामा संलग्न रहेको आरोपमा रूपन्देही प्रहरीले पक्राउ गरेको हो। चोरी, लुट, हत्या...

नेपालगञ्ज कारागारभित्र एक जना कैदी मृत भेटिए

बाँके – बाँकेको नेपालगञ्जस्थित कारागारमा एक कैदी मृत फेला परेका छन् । जानकी गाउँपालिका–६ का २३ वर्षीय नीरज गुप्ता आज बिहान शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको बाँकेका प्रमुख जिल्ला अधिकारी...

कोशी र सुदूरपश्चिम प्रदेशमा आज ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ  – कोशी र सुदूरपश्चिम प्रदेशमा आज ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् । दिउँसो वा बेलुकीपख कोशी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने भएकाले सतर्कता अपनाउन मौसमविद्...