कैलालीमा ‘दार्चुला विद्यार्थी समाज कैलाली’ गठन, अध्यक्षमा विष्ट चयन

काठमाडौँ – कैलाली बहुमुखी क्याम्पसमा अध्यन गर्ने विद्यार्थीहरुले ‘दार्चुला विद्यार्थी समाज कैलाली’ गठन गरेका छन् । शनिबार एक कार्यक्रमको आयोजना गरि दार्चुला घर भएका कैलाली बहुमुखी क्याम्पसमा अध्यन गर्ने विद्यार्थीहरुले...

पाँचथरमा आगलागीमा परेर दुई जना बालककाे मृत्यु

पाँचथर – पाँचथरको हिलिहाङ गाउँपालिका-७ मा आगलागीमा परेर दुई जना बालककाे ज्यान गएको छ । शुक्रवार दिउँसो करिब २ बजे हिलिहाङ-७ यवाडाँडाका प्रेम पन्धाकको घरमा आगलागी हुँदा पन्धाकका पाँच वर्षीय...

तेह्रथुमकाे हात्तीखर्कमा भीषण आगलागी

काठमाडौँ  – तेह्रथुमकाे आठराई गाउँपालिका–६ चुहानडाँडाको हात्तीखर्कमा भीषण आगलागी भएकाे छ । आगलागीबाट अहिलेसम्म १४ वटा घर जलेर नष्ट भएका छन् । आगलागीबाट अझ धेरै क्षति भएको हुनसक्ने आठराई गाउँपालिकाका...

उदयदेव माध्यमिक विद्यालयको ३५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

भोजराज पन्त, कञ्चनपुर,सुन्दरपुर कञ्चनपुरको वेदकोट नगरपालिका वडा नं.९ मा रहेको श्री उदयदेव माध्यमिक विद्यालयको ३५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस शुक्रवार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत...

स्याउला काट्न ज‌गंल हिडेकि लेकम २ गराडीकि कमलाको भीरबाट खसेर निधन

दार्चुला – दार्चुलाको लेकम गाउँपालिका वडा नं २ गाराडीमा भीरबाट खसेर एक महिलाको मृत्यु भएको छ । गराडीको धामिगाउँ बस्ने कमला धामीको स्याउला काट्नेबेला भीरबाट खसेर निधन भएको हो ।...

सहकारी र लघुबित्तहरुको ठगी प्रकरणमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत )को एक्सन

काठमाडाैँ  – सहकारी र लघुबित्तहरुको ठगी प्रकरणमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) शुक्लाफाँटा नगरले एक्सन लिएको छ । आज एक प्रेस नोट जारी गर्दै पछिल्लो समयमा नेपालमा सहकारी र लघुबित्तहरुको ठगी प्रकरण...

कैलालीमा माइक्रो बसको ठक्करबाट पैदलयात्रीको मृत्यु, पूर्वपश्चिम राजमार्ग बन्द

धनगढी – कैलालीमा माइक्रो बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिका–९ बल्मीमा बिहीबार बिहान बा ५ ख ४०३२ नम्बरको माइक्रो बसले ठक्कर दिदा पैदल...

गोकुलेश्वरमा जारी ‘गोकुले मेला’ हेर्न गएका एक जनाको चौलानी नदीमा बगेर मृत्यु

दार्चुला – दार्चुलाको गोकुलेश्वरमा जारी ‘गोकुले मेला’ हेर्न गएका एक जनाको चौलानी नदीमा बगेर मृत्यु भएको छ । बैतडीको डिलाशैनी गाउँपालिका–५ देवगाउँका ६१ बर्षीय जयबहादुर नाथको बुधबार दिउँसो चौलानी नदीमा...

बाजुरामा केन्द्रविन्दु भएर ५ दशमलव २ म्याग्निच्युडको

काठमाडौँ – बाजुरामा केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बुधवार दिउँसो १ बजेर ४५ मिनेटमा बाजुराको विछ्या आसपास केन्द्रबिन्दु भएर ५ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन...

अछाममा एक किशोरी मृत फेला

अछाम – अछाममा जिल्लाको चौरपाटी गाउँपालिका–१ शेर्पाली बस्ने २२ वर्षीया काली साउद मृत फेला परेकी छिन्। उनी आफ्नै घरको आँगनमा मंगलबार मृत अवस्थामा फेला परेकी अछाम प्रहरीले बताएको छ।  यस...

ढिलासुस्तीबिरूद्ध नेकपा बहुमतले पूर्बाधार कार्यालय र सडक डिभिजन कार्यालय घेराउ गर्ने

कञ्चनपुर – कञ्चनपुर जिल्लामा पूर्वाधार विकासका कार्यमा ढिलासुस्ती तथा लापरवाही भएको भन्दै नेपाल कम्युनिष्ट पार्टी बहुमले आपत्ती जनाएको छ । कञ्चनपुरको पुर्बाधार विकास कार्यालय मातहत विभिन्न योजनाहरू लामो समयदेखि अलपत्र...

नेपाल शिक्षक संघ दार्चुलाको नयाँ नेतृत्व चयन, अध्यक्षमा अवस्थी र उपाध्यक्षमा जोशी

काठमाडौँ – नेपाल शिक्षक संघ दार्चुलामा नयाँ नेतृत्व चयन भएको छ । नेपाल शिक्षक संघ दार्चुलाको नवौं जिल्ला अधिवेशन बाट गणेश दत्त अवस्थीको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति चयन भएको हो...