शुक्लाफाँटामा माध्यमिक तह स्तरीय हाजिरीजवाफ : प्रथम चन्द्र सूर्य, दोस्रो धर्म जनता

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकामा माध्यमिक तह स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । नगरपालिकाको शिक्षा,युवा तथा खेलकुद शाखाले प्रतियोगिता बुधबार वडा १० झलारीमा रहेको कृष्ण माध्यमिक विद्यालयको श्रोतकेन्द्र भवनमा आयोजना...

एमाले र माओवादीका सुदूरपश्चिम इन्चार्ज भट्टद्वयबीच भेटवार्ता

कैलाली –  एमाले र माओवादीका सुदूरपश्चिमका इन्चार्जबीच भेटवार्ता भएको छ। नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट र नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम इन्चार्ज खगराज...

धनुषामा रेलले किचेर एक जनाको ज्यान गयो

धनुषा – रेलले किचेर धनुषामा एक जनाको ज्यान गएको छ । जयनगरबाट जनकपुरधामका लागि छुटेको रेलले किचेर ज्यान गुमाउनेको अहिलेसम्म परिचय खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।...

कैलालीमा ९ किलो चरेस सहित १ जना पक्राउ

कैलाली –  कैलालीको अत्तरियाबाट ९ किलो चरेस सहित १ जना पक्राउ परेका छन्। गोदावरी नगरपालिका–२ बसपार्कमा रहेको नबिन होटलबाट चरेस सहित बझाङ् दुर्गाथली गाउँपालिका–७ काँडा बस्ने ३६ बर्षीय यम राज...

काकीकाे हत्या आराेपमा भतिज पक्राउ

धनुषा – धनुषामा काकीकाे हत्या गरेकाे आराेपमा भतिज पक्राउ परेका छन् । ३० वर्षीया काकी कवितादेवी साहकाे हत्या गरेकाे आराेपमा विदेह नगरपालिका ७ का २० वर्षीय दीलिपकुमार पक्राउ परेका जिल्ला...

बझाङको छबिसपाथिभेरा गाउँपालिका–७ मा दुइ दिने स्वास्थ्य शिविर सञ्चालन हुने

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका–७ मा दुइ दिने स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । छबिसपाथिभेरा गाउँपालिका र वडा कार्यालयको संयुक्त आयोजनामा यही पौष १४ र १५ गते दुई दिन मजखोरी...

कञ्चनपुरमा लागु औषधसहित २ जना पक्राउ

कञ्चनपुर –  कञ्चनपुरमा लागु औषधसहित २ जना पक्राउ परेका छन। जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १८ निम्बुखेडाबाट लागु औषध ब्राउन सुगरजस्तो देखिने पदार्थसहित सोही ठाउँका ३२ वर्षीय सुरेन्द्र बम र...

जुम्लामा प्रमुख सेनानी मृत फेला

काठमाडौं – जुम्लामा कार्यरत प्रमुख सेनानी मृत फेला परेका छन्। २४ नम्बर बाहिनी जुम्लामा कार्यरत प्रमुख सेनानी अञ्जन रूपाखेती सोमबार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी...

सुदूरपश्चिममा पनि सरकार बनाउन एमाले नेतृत्वको गठबन्धनलाई बहुमत, काँग्रेस आउट !

कैलाली –  सुदूरपश्चिम प्रदेशमा पनि नयाँ सरकार गठनका लागि नेकपा एमाले नेतृत्वको गठबन्धनलाई बहुमत पुग्ने भएको छ । रेशम चौधरी संस्थापक रहेको नागरिक उन्मुक्ति पार्टी एमाले नेतृत्वको गठबन्धनमा मिसिएपछि यहाँ...

बैतडीमा टी–१० क्रिकेट प्रतियोगिता हुने

बैतडी – बैतडीमा आगामी शुक्रबारदेखि टी–१० क्रिकेट प्रतियोगिता हुने भएको छ। उक्त प्रतियोगिता दशरथचन्द नगरपालिका–११ बगलेखानको खेल मैदानमा हुनेछ। नागार्जुन रणसैनी युवा क्लब बठ्ठाद्वारा आयोजना गरिएको १५औँ संस्करणको टी–१० क्रिकेट...

चौलागाईं प्रतिष्ठानको केन्द्रीय अध्यक्षमा पुनः डा. रमेश चौलागाईं

काठमाडौँ – चौलागाईं प्रतिष्ठानको अध्यक्षमा पुनः डा. रमेश चौलागाई निर्वाचित भएका छन् । भक्तपुरको लोकन्थलीमा रहेको दिव्यश्वरी पार्टी प्यालेन्समा शनिवार साधारण सभा सम्पन्न गरी भएको अधिवेशनमा ३ वर्षीय कार्यकालका लागि...

दार्चुला सदरमुकाम नजिकै महाकाली नदीमा एक महिलाको शव भेटियो

कैलाली –  दार्चुला सदरमुकाम नजिकैको महाकाली नदीमा बगेर शनिबार दिउँसो एक महिलाको मृत्यु भएको छ। महाकाली नगरपालिका ४ स्थित बङ्गाबगरबाट महाकाली नदीमा खसेर ब्यास गाउँपालिका १ छांग्रुकी अन्दाजी ७० वर्षीया...