शुक्लाफाँटामा लागुऔषध तथा अपराध न्यूनीकरणका समसामयिक विषयमा छलफल

झलारी– ईलाका प्रहरी कार्यालय झलारीले शुक्लाफाँटाका जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिसँग समसामयिक विषयमा छलफल गरेको छ। बिहीबार प्रहरी निरीक्षक सुर्यबहादुर शाही अध्यक्षता र शुक्लाफाँटाका नगर प्रमुख रणबहादुर महराको प्रमुख आतिथ्यतामा...

शुक्लाफाँटा नगरपालिकाले शिक्षाको गुणस्तर सुधारका लागि विद्यालयहरुको अनुगमनमा तिब्रता

झलारी–  शुक्लाफाँटा नगरपालिकाले शिक्षाको गुणस्तर सुधारका लागि विद्यालयहरुको अनुगमनमा तिब्रता दिएको छ। नगरपालिकाले सोमबारदेखि सामुदायिक तथा संस्थागत विद्यालयहरुको अनुगमन गरिरहेको हो। बुधबार शुक्लाफाँटाका नगर प्रमुख रणबहादुर महरा, शिक्षा शाखा प्रमुख...

कथा वाचन तथा शैक्षिक सामाग्री निर्माण सम्मबन्धि ४ दिने तालिम सञ्चालन

कैलाली – समाबेशी तथा गुणस्तरिय शिक्षा परियोजना अन्तरगत टिकापुर नगरपालिका र भजनिमा नगरपालिकामा  सञ्चालित  पढाई शिबिरका सहजकर्ताहरु लाई चार दिने कथा बाचन तथा शैक्षिक सामाग्री निर्माण सम्मबन्धि तालिम सञ्चालन गरिएको छ...

सुदूरपश्चिम प्रदेशको बालबालिका सम्बन्धि नियमावलीको अन्तिम मस्यौदा हस्तान्तरण

प्रेम जोशी, कैलाली – दिन सामाजिक बिकाश मंत्रालयको आयोजना र वर्ल्ड भिजन इन्टरनेसनल नेपाल र बाल कल्याण संघ टीकापुरको सहकार्यमा एक कार्यक्रमका बिच मंत्रालयलाइ हस्तान्तरण गरिएको छ | गत भदौ...

सुप-इन्जिनियरिङ् विद्यार्थी समाजका महासचिव जनक धामीद्वारा स्यानेटरि प्याड बक्स हस्तान्तरण

प्रकाश भट्ट, कञ्चनपुर – पछिल्लो समय महिनावारीको समयमा आधुनिक स्यानेटरि प्याड प्रयोग गर्ने महिलाको संख्या बढ्दो छ। महिनावारीको समयमा हुने सङ्क्रमणबाट बच्न स्यानेटरि प्याड सुरक्षित मानिन्छ। यसैगरी सुदूरपश्चिम विश्वविद्यालय स्कुल...

सृजनशिल सहकारीद्वारा बचतकर्तालाई सहकारी शिक्षा

कञ्चनपुर, झलारी- शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित सृजनशिल बचत तथा ऋण सहकारी संस्थाले बचतकर्तालाई सहकारी शिक्षा दिएको छ। मंगलबार सहकारीका अध्यक्ष शिवराज भट्टको अध्यक्षता र शुक्लाफाँटाका नगर प्रमुख रणबहादुर महराको प्रमुख आतिथ्यतामा...

दोधारा चाँदनीमा तीन महिने विद्युत जडान तालिम सम्पन्न

कञ्चनपुर, दोधरा- भोजराज पन्त कञ्चनपुको दोधारा चाँदनी नगरपालिका वडा नंम्वर ६ मा बुधवार तिन महिने विद्युत जडान तालिम सम्पन्न भएको छ । व्यवसायिक तथा सिपविकास तालिम केन्द्र महेन्द्रनगर र दोधराचाँदनी...

शुक्लाफाँटामा आधारभूत तह उत्तीर्ण परीक्षा (कक्षा ८) सुरू

झलारी– शुक्लाफाँटा नगरपालिकामा आधारभूत तह उत्तीर्ण परीक्षा (कक्षा ८) सुरू भएको छ । नगरपालिकाभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयमा सोमबारदेखि परीक्षा सुरु भएको हो। २०७४ सालदेखि स्थानीय तहबाट आधारभूत तह...

अत्तरियाको पहाड रोडमा रोकिएका २ ट्रकमा आगलागी, घटनाबारे अनुसन्धान गर्दै प्रहरी

कैलाली –  कैलालीको अत्तरिया पहाड रोडको सडक किनारामा रोकिएका २ ट्रकमा आगजनी भएको छ। अत्तरियाको पहाड रोड किनारामा रोकिएका ट्रकमा एक्कासी आगलागी भएको प्रहरीले जनाएको छ। गएराति करिब १२ बजेको...

बझाङमा त्रिविका ७ वटा क्याम्पस मध्ये ५ वटामा निर्वाचन, कहाँ कसले जिते ?

बझाङ – त्रिभुवन विश्वविद्यालय (त्रिवि) मातहत रहेका बझाङका पाँच क्याम्पसमा आइतबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सम्पन्न भएको छ । बझाङ जिल्लामा रहेका त्रिविका ७ वटा क्याम्पस मध्ये ५ वटामा...

अवैध लागूऔषध खैरो हेरोइन सहित कञ्चनपुरबाट २१ वर्षीय युवक पक्राउ

कञ्चनपुर – भिमदत्त नगरपालिका-७ हल्दुखालबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ६५ मिलिग्रामसहित सोही ठाउँ बस्ने २१ वर्षीय रोहित महरलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला...

डेउडा : लाग्यो इजु चैत मैना, दादा काँछ मेरो

लाग्यो इजु चैत मैना, दादा काँछ मेरो । रुँदिहो न्याउली चरी, जिउ झुर्दोहो तेरो ।। काफलकि करौउ दानी, हुन लागी लाल । फर्किफर्कि आइग्यो इजु, एमास यै साल ।। सोराइले...