आफैँले बोकेको एसएलआरको गोली लागेर सशस्त्रका हवल्दारको मृत्यु

दाङ – दाङको तुलसीपुरमा आफैँले बोकेको एसएलआरको गोली लागेर सशस्त्र प्रहरीका हवल्दारको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–८ टिकरी घर भएका ३५ वर्षीय वसन्त केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय...

दाइसँग विवाह, भाइसँग शारीरिक सम्पर्क

महोत्तरी – भाइको फोटो देखाएर दाइसँग विवाह । यस्ता दृश्य काल्पनिक सिरियलमा देखिन्छ । तर, धनुषाको धनुषाधाम नगरपालिका–४ मा यस्तै घटना घटेको छ । सुन्दा आङै जिरिङ हुन्छ । लमीको...

८० वर्षीया बृद्ध महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कञ्चनपुरमा एक पक्राउ

कञ्चनपुर, ८० वर्षीया बृद्ध महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा दोधारा चाँदनी नगरपालिका–७ टाउके टोल बस्ने ४० वर्षीय मुकेश क्षेत्रीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । क्षेत्रीले ती महिलालाई जबरजस्ती...

सेती प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमित महिलाको मृत्यु

धनगढी – धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिकाकी ७३ वर्षीय महिलाको...

भारतबाट फर्किने अधिकांशमा कोरोना सङ्क्रमण

बैतडी – केही महिनायता सङ्क्रमण दर शून्य रहेको सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण दर फेरी बढ्न थालेको छ । भारतबाट स्वदेश आउने अधिकांशमा सङ्क्रमण देखिन थालेको हो । प्रदेशमा चैतमा मात्रै...

भीमदत्तका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं– कञ्चनपुरको भीमदत्तका नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो । अख्तियारले...

अछाममा स्कुटर सहित एक जना मृत भेटिए

कैलाली – अछाममा एक जना मृत फेला परेका छन्। जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर १ वैद्यनाथ कालिमाटिका अन्दाजी ५० वर्षीय गणेश नाथ मृत फेला परेका हुन्। योगी सेती राजमार्गको कालिमाटी...

बैतडीमा जीप दुर्घटना हुँदा एकै गाउँका ६ जनाको मृत्यु

काठमाडौँ – बैतडीमा जीप दुर्घटना हुँदा एकै गाउँका ६ जनाको मृत्यु भएको छ। जयपृथ्वी राजमार्गअन्तर्गत पाटन नगरपालिका–८, झौलेक मोडमा मंगलबार राति करिब ११ः२५ बजे जीप दुर्घटना भएको हो। दुर्घटनामा ६...

विदेशिने विद्यार्थीको संख्या बढेसँगै नेपालका विश्वविद्यालयहरुमा विद्यार्थीको अभाव

काठमाडौं– प्रत्येक बर्ष उच्च शिक्षाका लागि विदेशिने विद्यार्थीको संख्या बढेसँगै नेपालका विश्वविद्यालयहरुलाई विद्यार्थीको अभाव हुन थालेको छ । गत बर्ष मात्र १ लाख १५ हजार भन्दा बढी विद्यार्थीले शिक्षा विज्ञान...

कञ्चनपुरमा लागूऔषधसहित २ युवक पक्राउ

कञ्चनपुर – कञ्चनपुरमा लागूऔषधसहित धनगढीका २ युवक पक्राउ परेका छन्। कञ्चनपुरको बेलौरी नगरपालिका–६ भुराकोटबाट अवैध लागूऔषध खैरो हेरोईन १ ग्राम ४८ मिलिग्रामसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।...

कञ्चनपुरमा विद्युत् लाइन विस्तारमा भारतीय सुरक्षाकर्मीको अवरोध

काठमाडौं – कञ्चनपुरमा विद्युत् लाइन विस्तार गर्ने क्रममा भारतीय सुरक्षाकर्मीले अवरोध गरेका छन् । बेलौरी नगरपालिका–८ मा नेपाल विद्युत् प्राधिकरणका कर्मचारीले लाइन विस्तार गर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएबी)...

एसईईका विद्यार्थी चढेको जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ जना घाइते

कैलाली – कैलालीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भीमदत्त राजमार्गअन्तरगत चुरे गाउँपालिकाको फल्टुडेमा सुपप्र ०१००१ ज १४२३ को जिप दुर्घटना हुँदा चुरे गाउँपालिका-६ बस्ने १८ वर्षीय...