टिपर दुर्घटना हुँदा आमाछोरीको मृत्यु

रूपन्देही, ५ पुस । रुपन्देहीको देवदहमा टिपर दुर्घटनामा आमाछोरीको मृत्यु भएको छ ।

 

देवदह नगरपालिका–६ स्थित गिद्धे भीरमा लु. २ ख ४५०९ नम्बरको टिपर दुर्घटना हुँदा माथागढ़ी गाउँपालिका ६ रहबासका ३५ वर्षीया भिमिसरा सारु र उनकी ६ वर्षीषा छोरी सस्वती सारुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

विपरीत दिशाबाट आउँदै गरेको सवारी साधनलाई साइड दिने क्रममा टिपर दुर्घटनामा परेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्