दार्चुलामा एक पुरुष मृत अवस्थामा फेला

सांकेतिक तस्बिर

दार्चुला, २९ पुस । दार्चुलामा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्।

महाकाली नगरपालिका–२ बडालीगाउँका ३२ वर्षीय शेरबहादुर बडाल सोही ठाउँस्थित बडाली खोला नजिकै आइतवार मृत अवस्थामा फेला परेका हुन्। घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्