रुकुम पश्चिममा २ जनाकाे शव फेला

रुकुम पश्चिम – रुकुम पश्चिमका दुई स्थानमा दुई जनाको शव फेला परेको छ । मुसिकोट नगरपालिका–११ मा भलाक्चाका ५९ वर्षीय पिताराम नेपालीको र आठबिसकोट नगरपालिका–६ झोडेनीमा छिमीगाउँका आसे बोहराको शव...

प्रधानमन्त्री कृषि आधुनिककरण परियोजना बझाङले ८महिना पछि पायो कार्यालय प्रमुख

बझाङ – प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन एकाई कार्यालय बझाङले ८ महिना पछि कार्यालय प्रमुख पाएको छ। केन्द्रीय मस्य भवन बालाजु बाट सरुवा भएर आएका कार्यालय प्रमुख लाइ बिहिबार आलुजोन...

कञ्चनपुरमा सेफ्टी ट्याङ्कीमा फसेर हात्तीको मृत्यु

काठमाडौँ – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा गए राति जंगली हात्तीको मृत्यु भएको छ। शुक्लाफाँटा नगरपालिका–७ स्थित वातावरण मध्यवर्ती सामुदायिक वन कार्यालय परिसरमा रहेको शौचालयको सेफ्टीट्यांकीमा परेर जंगली हात्तीको मृत्यु भएको शुक्लाफाँटा...

सुदूरपश्चिम प्रदेशमा आज राति अति भारी वर्षाको सम्भावना

काठमाडौं – सुदूरपश्चिम प्रदेशमा आज राति अति भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वबाट पश्चिम–दक्षिण पश्चिमतिर सर्दै गएको पानी पार्ने प्रणाली...

नेपाली कांग्रेसको आन्तरिक विशेष अभियानमा जनप्रतिनिधि र पार्टीबीच समन्वय कम भएको महसुस

बझाङ – नेपाली कांग्रेसले सन्चालन गरेको आन्तरिक विशेष अभियान कार्यक्रम मा नेपाली कांग्रेसका नेता कार्यकर्ता र जनप्रतिनिधिहरुले समन्वय सहकार्य कम्म भएको महसुस गरेका छन्। आन्तरिक विशेष अभियान का क्रममा पाटीका...

बझाङमा ८९वर्षिया गिठी देवी जोशीले घरमै पाइन् नागरिकता

बझाङ- साउन २६ बझाङको मष्टा गाउपालिका वडा नं- ४ भातेखोलाकि एक महिलाले ८९ बर्षको उमेरमा नेपाली नागरीकताको प्रमाणपत्र प्राप्त गर्नुभएको छ । उत् नागरिकता प्राप्त गर्न मष्टा गापा वडा नं।...

कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ

कञ्चनपुर – कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको भिमदत्त नगरपालिका–४ गोबरैयाबाट ०.०६ ग्राम लागुऔषधसहित भिमदत्त नगरपालिका–१३ बडैपुरका ४० वर्षीय पदम कठायतलाई बुधवार साँझ प्रहरीले पक्राउ गरेको हो। अस्थायी...

बझाङको बुङ्गलका कर्मचारीको शव ६ दिनपछि फेला

बझाङ – बझाङको बुङ्गल नगरपालिकाको कार्यालय सहयोगी धनबहादुर बोहराको शव डोटीस्थित दिपायलको सेती नदीमा फेला परेको छ । उनकाे शव ६ दिनपछि फेला परेको हो । बुङ्गल–३ विर्पैयाँका ४० वर्षीय बोहराले...

बझाङमा काँग्रेसको आन्तरिक विशेष अभियान सुरु

बझाङ – काँग्रेसको आन्तरिक बिशेष अभियान बझाङमा सुरु भएको छ । हिजो एक कार्यक्रमका बिच काँग्रेस केन्द्रीय सदस्य रण बहादुर रावल तथा नेपाली काँग्रेस बझाङका सभापती खडक बहादुर बोहराको बिषेश...

स्वर्गीय मन्त्री सिंहका अधुरा काम पुरा गर्न सधैँ जनताको सेवक हुन्छु : युवा नेता अभिषेक

बझाङ – सुदुरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिलामा तथा कानुन मन्त्री स्व पूथ्बी बहादुर सिंहका अधुरा कामहरु पुरा गर्न आफु सधै जनताको सेवक हुने युवा नेता अभिषेक सिंहको भनाई रहेको छ।...

भीमदत्त राजमार्ग पहिरोले अवरुद्व, सात पहाडी जिल्लाको तराइसँगको सडक सम्पर्क विच्छेद

कञ्चनपुर – भीमदत्त राजमार्ग पहिरोले अवरुद्व भएको छ । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ मा अवरुद्ध भएको द्ध भने सुदूरपश्चिमको पहाडी जिल्ला जोड्ने भिमदत्त राजमार्गकै खानीडाडाँ र बुढीतोला क्षेत्रमा...

चाडपर्वको खर्च जोहो गर्न भारत जानेको लर्काे

बर्दिया – शनिबार बढैयाताल गाउँपालिका–२ बर्दियाका खटकराज बुढा दशैं–तिहारका लागि खर्च जुटाउन भन्दै भारत जानका लागि नेपाल–भारत सीमानाका जमुनाहमा भेटिए । उनले नेपालगन्जको गर्मीमा पसिनैपसिना भएका खटकराजले बर्खे खेतीबाली सकेर...