बागमती प्रदेशमा वैशाख २४ गते सार्वजनिक विदा

काठमाडौँ –  बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक विदा दिएको छ । सोमबार एक सूचना जारी गर्दै प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरिएको जारी सूचनामा उल्लेख छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्