सप्तरीको एउटै गाउँपालिकामा १६ जना संक्रमित थपिए, कुल संख्या ९३ पुग्यो

सप्तरी – सप्तरीको बलान बिहुल गाउँपालिकामा १६ जना संक्रमित थपिएका छन् । एउटै गाउँपालिकामा सो संख्या थप भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । संक्रमितहरु गाउँपालिकाको वडा नम्बर ५ का...

भारतबाट फर्केर क्वारेन्टिनमा बसेकाहरुको अनिवार्य औलोको परीक्षण गरिने

कैलाली – भारतबाट फर्केर क्वारेन्टिनमा बसेका सुदूरपश्चिमका बासिन्दामा औलोको सङ्क्रमण भएको पाइएपछि अनिवार्यरूपमा जाँच गरिने भएको छ । औलोको सङ्क्रमण समुदायस्तरसम्म फैलिनबाट रोक्न क्वारेन्टिनमा बसिरहेका व्यक्तिको कोरोना जाँचसँगै औलोको समेत...

धुमधामका साथ भइरहेको बालविवाह रोकियो

सोलुखुम्बु – थुलुङ दूधकोशी गाउँपालिका–९ लोखिममा धुमधामका साथ भइरहेको बालविवाह रोकिएको छ । आइतबार तामझामका साथ दुलहीको घरमा दुलहासहित जन्ती आएको गोप्य सूचना पाएपछि जनप्रतिनिधि र प्रहरी पुगेर उक्त बालविवाह...

पर्सामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं – पर्सामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ८ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका...

बर्दियाका प्रजिअ सहित १९ जनाको पीसीआर रिर्पोट नेगेटिभ

बर्दिया– बर्दियाका प्रमुख जिल्ला अधिकारीसहित जिल्ला प्रशासन कार्यालयका १९ कर्मचारीको पिसिआर आर रिपोर्ट नेगेटिभ आएको छ । प्रजिअका सवारी चालकलाई शनिबार कोरोना संक्रमण पुष्टि भएपछि उनीसहितका कर्मचारीको स्वाब संकलन गरिएको...

गण्डकी प्रदेशमा पनि कोरोनाबाट पहिलो व्यक्तिको मृत्यु

पोखरा – स्याङजाको वालिङ नगरपालिकाका ६० वर्षीय कोरोना संक्रमित पुरुषको पोखरामा मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले उनको मृत्यु भएको पुष्टि गरेको छ । उनी जेठ २३ गते अस्पतालमा...

भारतमा मृत्यु भएका दाङका एक व्यक्तिमा काेराेना पाेजेटिभ

दिपक वलि दाङ – दाङ घर भइ नयाँ दिल्लीमा व्यवसाय गर्दै आएका एक व्यक्तिमा मुत्युपश्चात कोरोना संक्रमण पुष्टि भएको छ । दम र सुगरबाट लामो समयदेखि पिडित भनिएका घोराही उपमहानगरपालिका...

पत्रकार नवराज धानुकलाई कारबाही गर्न पत्रकार महासंघलाई अनुरोध (किन मुछिए विवादमा पत्रकार)

कैलाली- धनगढी एफएम ९०.५ मेगाहर्जमा सञ्चालन हुने रेडियाे कार्यक्रम ताताे बहसका कार्यक्रम सञ्चालक तथा क्यापिटल लाईभ न्यूज अनलाईन पत्रिकाका प्रधान सम्पादक नवराज धानुकलाई कारबाही गर्न अनुराेध गरिएकाे छ । कञ्चनपुरकाे...

सुदूरपश्चिममा कोरोना परीक्षणमा ढिलाई

कञ्चनपुर – प्रयोगशालाको कमी तथा आवश्यक जनशक्ति अभावका कारण सुदूरपश्चि प्रदेशमा कोरोना परीक्षणमा ढिलाइ हुन थालेको छ । पिसीआर विधिबाट धनगढीमा प्रयोगशालाबाट कोरोना परीक्षण हुँदै आएको भए पनि स्वाब सङ्कलन...

प्रदेश २ मा ८३ जना कोरोना संक्रमित थपिए, कुल संख्या १ हजार १४९ पग्यो

वीरगञ्ज – पछिल्लो २४ घण्टामा प्रदेश २ मा ८३ जना कोरोना संक्रमित थपिएका छन् । विभिन्न प्रयोगशालामा भएको पीसीआर परीक्षणका क्रममा ८३ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै प्रदेशमा...

दार्चुलाको अपि हिमाल गाउँपालिकामा काग्रेसबाट निर्वाचित वडाअध्यक्ष नेकपामा प्रवेश

गणेश सिंह धामी दार्चुला दार्चुला – अपिहिमाल गाउँपालिका वडा नम्बर–५ का वडा अध्यक्ष दिलिपसिह धामी नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । उनी स्थानीय तह निर्वाचनमा नेपाली काग्रेसबाट निर्वाचित भएका...

कर्णालीमा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि, कुल संख्या ६४१ (विज्ञप्ति सहित)

काठमाडौं – कर्णालीमा प्रदेशमा थप ५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा महाशाखाका अनुसार सल्यानमा २८, सुर्खेतमा २०, दैलेखमा ३ र...