कञ्चनपुरमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका एक जना वडा अध्यक्षको मृत्यु, कोरोना परीक्षण हुने

कञ्चनपुर – कञ्चनपुरमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका एक जना वडा अध्यक्षको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका वडा नम्वर ७ का अध्यक्ष कल्लु रानाको मंगलबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...

गौरीफन्टा नाकाबाट मंगलबार मात्रै ५ हजार बढी स्वदेश भित्रिए, २ सातामा सूदुरपश्चिका विभिन्न नाकाबाट २६ हजार नेपाली स्वदेश आए

कैलाली – कैलालीको गौरीफन्टा नाकाबाट मंगलबार एकै दिन ५ हजार १३ जना नेपाली स्वदेश भित्रिएका छन् । यो नाकाबाट मात्रै २ साताको अवधिमा १९ हजार ४ सय ८३ जना भित्रिएको...

रोग प्रतिरोधात्मक क्षमाता बृद्धि गर्न झापामा करिब १ हजार सुरक्षााकर्मीलाई होमीयोप्याथिक औषधि विरतण

झापा – अखिल नेपाल होमियोप्याथी एशोसिएसन केन्द्रीय समितिले शरिरको रोग प्रतिरक्षा क्षमतालाई वृद्वि गर्ने होमियोप्याथिक औषधी हस्तान्तरण गरेको छ । मंगलबार झापाका प्रमुख जिल्ला अधिकारी रेवत बहादुर राना मार्फत झापा...

अछामकी ११ वर्षीया बालिकामा कोरोना संक्रमणको पुष्टि

अछाम – भारतबाट अछामस्थित घर फर्किएका मेल्लेख गाउँपालिका–४ कुष्कोटका ११ वर्षीया बालिकामा धनगढीमा मङ्गलबार कोरोना सङ्क्रमण पुष्टि भएको छ । बालिकाका ३२ वर्षीय बुवा कोरोना सङ्क्रमणको उपचारका क्रममा सेती प्रादेशिक...

क्वारेन्टाइनमा बसेकी एक महिलाको मृत्यु

प्युठान – प्युठानमा क्वारेन्टिनमा बसेकी महिलाको आज मुत्यु भएको छ । ऐरावती गाउँपालिका वडा नं–६ बिजुली जनता माध्यमिक विद्यालयमा निर्मित क्वारेन्टिनमा बसेकी मल्लरानी गाउँपालिका वडा नं–४ गहतेराकी २६ वर्षीया महिलाको...

सिन्धुपाल्चोकका ४ पालिकामा क्षेत्रीय क्वारेन्टाइन विस्तार गरिने

सुशील सुवेदी सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा क्षेत्रिय क्वारेन्टाइन बढाइने भएको छ । आज मेलम्चीमा बसेको बैठकको निर्णय अनुसार क्वारेनटाइन बढाउने निर्णय भएको हो । हेलम्बु गाउँपालिकाको ग्याल्थुम र पाँचपोखरी...

कैलालीका थप एक जनामा कोरोना संक्रमण पुष्टि

कैलाली – कैलालीमा थप एक जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । जानकी गाँउपालिका– १ का ३८ वर्षीय पुरुषमा कोरोनाको संक्रमण देखिएको हो । ६ गते १६ जनाको पीसीआर विधिबाट...

भारतबाट आएका १८ जना लाई क्वारेनटाईनमा राखियो

सुशील सुवेदी सिन्धुपाल्चोक – भारतबाट कपिलबस्तु हुदैँ गाडि रिजर्भ गरेर सिन्धुपाल्चोक आएकाहरुलाई विभिन्न क्वारेनटाईनमा राखिएको छ । मगंलबार विहान ३ बजे चौतारामा आएकामध्ये १८ जना सिन्धुपाल्चोकका हुन् । बाकिँ ४...

गाउँपालिका अध्यक्षसहित गुल्मीका थप दुई जनामा कोरोना पुष्टि

गुल्मी – गुल्मीमा थप दुई जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला, रुपन्देहीमा गरिएको परीक्षणमा उनीहरूमा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय, गुल्मीले जनाएको छ ।...

रौतहटका थप २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

रौतहट – रौतहटमा थप २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नयाँ पुष्टि भएका संक्रमितहरु रौतहटको गौर, देवाही गोनाही र राजेदेवी नगरपालिकाका हुन् । सदरमुकाम गौरमा पहिलो पटक...

ठूलो परिणाममा लागु औषध सहित एक युवक पक्राउ

काठमाडौं – प्रहरीको गस्ती टोलीले लागुऔषध र राजनिवाससहित सिरहा नगरपालिका १७ स्थित सीमावर्ती क्षेत्रबाट एक युवकलाई पक्राउ गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली गस्ती टोलीले भारतबाट...

बारामा २ जना सैनिक सहित थप ५ जनामा कोरोना संक्रमण पुष्टि

बारा – बारा जिल्लामा थप पाँच जनामा कोरोना संक्रमित पुष्टि भएको छ । संक्रमितमध्ये दुई जना नेपाली सेनामा कार्यरत छन् । पचरौता नगरपालिकाको क्वारेन्टाइनमा बस्दै आएका तीन जना र क्वारेन्टाइनको...