गौरीफन्टाबाट डडेल्धुरासम्मको दोब्बरभन्दा बढी भाडा लिन्छन् बस व्यवसायीहरु, सम्बन्धित निकाय मौन

डडेलधुरा – भारतका विभिन्न स्थानवाट डडेल्धुरा आउनेहरुसँग वसहरुले मनपरी भाडा असुल्ने गरेको पाईएको छ । कैलालीको गौरीफन्टा नाकावाट डडेलधुरासम्मको भाडा करिव ४ सय रुपैयाँ रहेको भएपनि बसहरुले प्रतिव्यक्ति १ हजार...

सप्तरीमा थप ९ जनामा कोरोना संक्रमणको पुष्टि, जिल्लाभरी ४२ जना संक्रमित

सप्तरी – सप्तरीको डाक्नेश्वरी नगरपालिकामा शनिबार एक महिलासहित नौ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । योसँगै सप्तरी जिल्लामा सङ्क्रमितको सङ्ख्या ४२ पुगेको हो । स्वास्थ्य कार्यालय, सप्तरीका प्रमुख दुनियालाल...

दैलेखका थप १४ जनामा कोरोना संक्रमण पुष्टि, सबै भारतबाट आएका थिए

सुर्खेत – कर्णालीमा शुक्रबार बिहान १४ जना कोरोना संक्रमित थपिएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) जुम्लाको प्रयोगशालामा भएको परीक्षणबाट दैलेखका १४ जनामा कोरोना संक्रमिण्ँ पुष्टि भएको हो...

सरकारले काठको कृत्रिम अभाव गराएको भन्दै वन उपभोक्ता समतिहरु असन्तुष्ट, निर्णय फिर्ता नलिए कडा संघर्षमा उत्रिने चेतावनी

कञ्चनपुर – कञ्चनपुरका ६ वटा सामुदायिक वन उपभोक्ता समितिरुले मन्त्रिपरिषद्को निर्णय प्रति गम्भिर ध्यानाकर्षण भएको बताएका छन् । शनिबार सामुहिक विज्ञप्ति जारी गर्दै वन उपभोक्ता समितिले यहि जेठ १५ गतेको...

सिरहामा कोरोना संक्रमितको संख्या २५ पुग्यो

सिरहा – सिरहामा थप ११जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्ण देव यादवका अनुसार लहान नगरपालिकाका ८ जना, धनगढीमाइ नगरपालिकाका २ जना र अर्का...

दैलेखमा क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु

दैलेख – जिल्लाको दुल्लु नगरपालिकामा निर्माण गरिएको क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु भएको छ । दुल्लु अस्पतालका प्रमुख डा. पुजा विसीले ३५ वर्षीय ती युवाको मृत्यु भएको पुष्टि गरे ।...

कपिलवस्तुमा शुक्रबार ७ महिने नाबालक सहित ५२ नयाँ सङ्क्रमित थपिए

कपिलवस्तु – कपिलवस्तुमा शुक्रबार ७ महिने नाबालकसहित ५२ नयाँ सङ्क्रमित थपिएका छन् । थपिएकामध्ये ३६ यशोधरा गाउँपालिकाकामात्रै भएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोनो फोकल पर्सन कुमार थापाले जानकारी दिए ।...

सुदूरपश्चिमका विभिन्न नाकाबाट शुक्रबार मात्रै ७ हजार बढी नेपाली भित्रिए

कैलाली – सुदूरपश्चिम प्रदेशका विभिन्न नाकाहरूबाट नेपाल भित्रिनेको सङ्ख्या दिन प्रतिदिन बढ्दैछ । भारतका विभिन्न शहरबाट शुक्रबार सुदूरपश्चिम प्रदेशको विभिन्न नाका भएर सात हजार ४११ नेपाली भित्रिएका छन् । कैलालीको...

पाल्पामा बलात्कारको आरोपमा तीन जना पक्राउ

पाल्पा – पाल्पामा बलात्कारको आरोपमा आज तीन जना पक्राउ परेका छन् । यही जेठ १० गते तिनाउ गाउँपालिका वडा नम्बर २ र ३ को सिद्धार्थ राजमार्ग नजीकै सार्वजनिक स्थानमा किशोरीलाई...

आइसोलेशन वार्ड भरियो, संक्रमित क्वारेन्टाइनमै

सप्तरी – सप्तरीमा आइसोलेशन वार्डको अभावमा कोरोना सङ्क्रमण पुष्टि भएका सङ्क्रमितलाई क्वारेन्टिनमा नै राखिएको छ । सङ्क्रमण पुष्टि भएपछि आइसोलेशनमा राखेर उपचार तथा रेखदेख गर्नुपर्ने भए पनि श्ययाको अभावमा सङ्क्रमितलाई...

प्रेस युुनियन सिन्धुपाल्चोकले गर्यो क्रियाशील पत्रकारको कोरोना बिमा

सिन्धुपाल्चोक – नेपाल प्रेस युनियन सिन्धुपाल्चोकमा आबद्ध क्रियाशील पत्रकारहरुको कोरोना बिमागरिएको छ । समाचार सकंलनका क्रममा विभिन्न स्थानमा पुग्दा कोरोना जोखिम हुनेभएकाले पत्रकारहरुको बिमा गरिएको हो । विश्वव्यापी रुपमा महामारी...

झापामा थप २८ जनामा कोरोना संक्रमण पुष्टि, २७ जना कचनकवलका मात्रै

मोरङ – शुक्रबार झापामा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार कोसी अस्पताल र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गर्दा...