सुदूरपश्चिमका ८ जिल्लामा फैलियो कोरोना, १ जनाको मृत्यु, २७ जना संक्रमित

काठमाडौँ – सुदूरपश्चिम प्रदेशका ८ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । आइतबार बाजुरामा संक्रमण देखिएसँगै सुदूरपश्चिमका ८ जिलमा कोरोना फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सुदूरपश्चिमका कैलाली,...

४ दिनमै कोरोना जितेर घर फर्किइन् गर्भवती महिला

चितवन – कोराना सङ्क्रमण भएर भरतपुर अस्पतालमा भर्ना भएकी एक गर्भवती महिलामा कोरोना परीक्षण नेगेटिभ आएपछि आइतबार डिस्चार्ज गरिएको छ । गत बुधबार हेटौँडामा कोरोना सङ्क्रमण पोजेटिभ देखिएकी महिलाको दोस्रो...

पत्रकार धानुकले बोलेको विवादास्पद अडियोमा शुक्लाफाँटा नगरपालिकाको गम्भीर ध्यानाकर्षण, सत्य तथ्य छानविन गरि दोषीमाथि कारवाहीको माग

कञ्चनपुर – पत्रकार नवराज धानुकको विवादास्पद अडियोबारे शुक्लाफाँटा नगरपालिकाले सत्यतथ्य छानविन गर्न माग गरेको छ । पत्रकार नवराज धानुकले शुक्लाफाँटा नगरपालिका–८ का वडा अध्यक्ष तथा बैजनाथ उपभोक्ता वन समितिका अध्यक्ष...

सुदूरपश्चिममा पनि कोरोना संक्रमणबाट २ वर्षीया बालिकाको मृत्यु

काठमाडौं – बाजुरामा दुई वर्षीया बालिकाको कोरोना भाइरस (कोभिड–१९) का कारण मृत्यु भएको पुष्टि भएको छ । बाजुराको बुढिगंगा नगरपालिका वडा नम्बर १ की २ वर्षीया बालिकाको कोरोनाका कारण मृत्यु...

प्रदेश नं. २ मा ६० जनामा कोरोना संक्रमण पुष्टि

वीरगञ्ज – प्रदेश २ मा आइतबार बिहान मात्रै ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रौतहटमा २९ जना, धनुषा २१ जना, सर्लाहीमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो...

जिल्ला अस्पताल बाजुराको आइशोलेसनमा राखिएका २ वर्षीया बालिकाको मृत्यु

बाजुरा — बाजुराको सदरमुकाम मार्तडीस्थित जिल्ला अस्पतालको आइसोलेसनमा राखिएका बालिकाको उपचारको क्रममा मृत्यु भएको छ । बुढीगंगा नगरपालिका–१ घर भएका २ वर्षीया बालिकाको आइतबार बिहान मृत्यु भएको जिल्ला अस्पताल बाजुराका...

डडेलधुराको क्वारेन्टाइनमा राखिएका एक बालकको मृत्यु

काठमाडौँ — डडेलधुराको क्वारेन्टाइनमा राखिएका एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको नवदुर्गा गाउँपालिका–३ का ६ वर्षीय बालक रहेका छन् । शनिबार राति १२ बजे जिल्ला सदरमुकाम नजिकै...

जापानमा बस्दै आएका श्रेष्ठले गरे आफ्नै गाउँका विपन्न ३५ घरपरिवारलाई राहत वितरण

काठमाडौँ – जापानमा बस्दै आएका समाजसेवी रविन श्रेष्ठको आर्थिक सहयोगमा अति विपन्न परिवारलाई खाद्यान्न राहत वितरण गरिएको छ । गोरखाको गण्डकी गाउँपालिका वडा नं.१ मकैसिंहका अति विपन्न ३५ घरपरिवारलाई चामल,...

भारतीय नागरिकहरुको समुह जबरजस्ती नेपाल छिर्न खोजेपछि सशस्त्रले गर्यो हवाइ फायर

काठमाडौं – भारतीय नागरिकहरुको समूह जबरजस्ती नेपाल प्रवेश गर्न खोजेपछि सर्लाहीको सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको टोलीले हवाई फायर गरेको छ । सर्लाहीको विष्णु गाउँपालिका–२ पकडी स्थित दशगजा क्षेत्रबाट करिब...

कालिकोटका १८ र सल्यानका २२ जनामा कोरोना पुष्टि, कर्णालीमा संक्रमितको संख्या १२३

सुर्खेत – कर्णाली प्रदेशमा शनिबार एकैदिन ६३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा ३ वटा नयाँ जिल्ला नयाँ हुन् । जसमा कालिकोट, सल्यान र बाजुरा जिल्ला...

पत्रकार धानुक विवादमा मुछिएसँगै उनले सञ्चालन गर्ने कार्यक्रम स्थगित

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका-८ का अध्यक्ष बहादुरसिँह महरालाई बलात्कारकाे फन्दामा फसाउनुपर्छ भन्ने जुक्ति सिकाउने कैलालीका पत्रकार नवराज धानुकले धनगढी एफएममा सञ्चालन गर्ने कार्यक्रम ताताे बहस हाललाई स्थगित भएकाे छ । समाजमा...

कपिलवस्तुमा शनिबार एकै दिन ७७ जना कोरोना संक्रमित थपिए

बुटवल – कपिलवस्तुमा शनिबार थप ७७ जनामा कारोना संक्रमण पुष्टि भएको छ । शनिबार थपिएका नयां संक्रमितहरुमध्ये महाराजगञ्ज नगरपालिकाका १६ वर्षदेखि ४५ वर्षसम्मका ३३ जना पुरुष, कृष्णनगर नगरपालिकाका १८ वर्षदेखि...