कञ्चनपुरकाे शुक्लाफाँटा नगरपालिका वडा नं. ७ कार्यालयमा आगलागी, पूर्ण रुपमा क्षति

कञ्चनपुर- कञ्चनपुरकाे शुक्लाफाँटा नगरपालिका वडा नं. ७ कार्यालयमा अज्ञात समुहले आगजनी गरेको छ । रातीको समयमा आगजनी गरेको हुनसक्ने प्रहरीको अनुमान छ । विहान स्थानीयहरुले आगालागी भएको देख्दा प्रहरीलाई खबर...

सप्तरीको राजविराजमा अनिश्चितकालका लागि निषेधाज्ञा जारी

सप्तरी – सप्तरीको जिल्ला सदरमुकाम राजविराजमा अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको छ । बिहीबार बिहान ५ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको हो । बुधबार बसेको जिल्ला सुरक्षा समितिको...

बारा र पर्सामा ९ जना कोरोना संक्रमित थपिए

वीरगञ्ज – बारा र पर्सामा थप ९ जनामा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको छ । कन्ट्याक्ट ट्रेसिङमा परेका र आफ्नै खर्चमा पीसीआर परीक्षण गराएका ९ जनामा कोरोना संक्रमण देखिएको...

लमजुङमा पहिरो जाँदा कम्तिमा १० घर पुरिए

लमजुङ – लमजुङमा पहिरो जाँदा कम्तिमा १० घर पुरिएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार मर्स्याङ्दी गाउँपालिका वडा नं. १ मा पहिरो जाँदा कम्तिमा १० घर पुरिएका हुन् । केही...

विपि कोईरालाको ३८ औं स्मृति दिवस कञ्चनपुरको शुक्लाफाँटामा दीप प्रज्वलन गरि मनाइयाे

मुकेश प्रसाद जोशी, कञ्चनपुर नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री विपि कोईरालाको ३८ औं स्मृति दिवस कञ्चनपुरको शुक्लाफाँटामा पनि विभिन्न कार्यक्रमका साथ मनाएको छ । नेपाली कांग्रेसका संस्थापक नेता विशेश्वर प्रसाद...

सुदूरपश्चिममा ३२ जनामा कोरोना पुष्टि, कुन स्थानीय तहका कति ?

सुदूरपश्चिमा मंगलबार थप ३२ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सुदूरपश्चिमा थप ३२...

दार्चुला पहिरो अपडेट : २ काे मृत्यु, घाइतेलाई नेपाली सेनाको हेलिकप्टरमार्फत नेपालगञ्ज लगियाे

गणेशसिँह धामी, दार्चुला दार्चुलाको मालिकार्जुनमा पहिरोमा परि घाइते भएकाहरुको उपचारका लागि नेपालगञ्ज लगिएको छ । २ जनाको अवस्था गम्भिर रहेकाले थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको हो ।...

सुदूरपश्चिममा मंगलबार थप ३२ जनामा कोरोना पुष्टि, कुन जिल्लाका कति ?

काठमाडाैँ – सुदूरपश्चिमा मंगलबार थप ३२ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सुदूरपश्चिमा...

केरुङ छ्यो ताल फुट्ने सम्भावना तत्कालका लागि टर्‍याे

सुशील सुवेदी सिन्धुपाल्चोक – तिब्बतको नेलाम जिल्लाको कुतीबजारस्थित केरुङ छ्यो ताल फुट्ने खतरा रहेको भन्दै सिन्धुपाल्चोक प्रशासनले सुरक्षित रहन प्रभावित क्षेत्रका नागरिकलाई आग्रह गरेको छ । खासाबाट पश्चिमतर्फको ताल भरिएर...

यस्तो छ कालापानी क्षेत्रको अतिक्रमित नेपाली भूमिको अवस्था

शंकरसिंह धामी, दार्चुला  १– कौवाक्षेत्र (भारतीय पक्षले यसक्षेत्रको ९० प्रतिशत जंगल फडानी गरिसकेको छ) । २– सक्कली र नक्कली महाकाली मिसिएपछिको महाकाली नदी । ३– सक्कली र नक्कली महाकाली (लिपुखोला)...

दार्चुलाको मालिकार्जुनमा पहिरोले पुरिएर २ जना बेपत्ता, ३ जनाको उद्धार

गणेशसिंह धामी दार्चुला – मालिकार्जुन गाउँपालिकामा घर माथिबाट पहिरो खस्दा पुरिएर २ जना बेपत्ता भएका छन्, भने ३ जनाको उद्धार गरिएको छ । गाउँपालिकाको वडा नं. ८ शंकरपुर पस्तीमा घर...

सुदूरपश्चिमका ३ मन्त्रालय र प्रदेशसभा भवन अगाडि फेला परेका बम डिस्पोज (अपडेट)

कैलाली – सुदूरपश्चिमका ३ मन्त्रालय र प्रदेशसभा भवन अगाडि फेला परेका तीन बम नेपाली सेनाले डिस्पोज गरेको छ । सेनाको बम डिस्पोजल टोलीले प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रालय,...