एउटै गाउँमा ४२ सङ्क्रमित: भारतबाट भित्रियो सङ्क्रमण

सप्तरी – भारतसँग सीमा जोडिएको सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–२, लौनियामा मात्र ४२ जनामा सङ्क्रमण पुष्टि भएको छ । नजिकको भारतीय बजार कुनौलीमा आवतजावत गरेका कारण लौनियामा यति ठूलो सङ्ख्यामा सङ्क्रमित...

डोटीमा घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु

डोटीको आदर्श गाउँपालिका–१ बाँझककानी खलगडामा घर भत्किँदा एकै परिवारका चार जनाको ज्यान गएको छ । पाँच जना घाइते भएका छन् । गएराति करिब एक बजे स्थानीय अन्दाजी ३२ वर्षीय लोगे...

सरकारी अनुदानको रसायनिक मल नपाइएपछि भारतीय मल चर्को मूल्यमा किन्छन् किसान

रौतहट – सरकारी अनुदानको रसायनिक मल नपाइएपछि रौतहटका किसान भारतीय मलमाथि निर्भर हुनुपर्ने वाध्यता छ । खुल्ला सिमानाका कारण घोडासान, चैनपुर, बरगिनीया, छौडादानो र आधापुरलगायत भारतीय बजारबाट किसानले रसायनिक मल...

दुवै छोराको पहिरोमा पुरिएर देहान्त भएपछि दमाई परिवारको बिचल्ली, स्थानीय सरकारले सहयोग गर्नेतर्फ चासो नदिएको गुनासो

दार्चुला – घरको सहाराका रूपमा रहेका दुई छोराको मृत्युपछि लेकम गाउँपालिका–५ का ५८ वर्षीय सानो दमाईको परिवार बिचल्लीमा परेको छ । यही साउन ६ गते मालिकार्जुन गाउँपालिका–८ मा पहिरामा पुरिएर...

दुवै छोराको पहिरोमा पुरिएर देहान्त भएपछि दमाई परिवारको बिचल्ली, स्थानीय सरकारले सहयोग गर्नेतर्फ चासो नदिएको गुनासो

दार्चुला – घरको सहाराका रूपमा रहेका दुई छोराको मृत्युपछि लेकम गाउँपालिका–५ का ५८ वर्षीय सानो दमाईको परिवार बिचल्लीमा परेको छ । यही साउन ६ गते मालिकार्जुन गाउँपालिका–८ मा पहिरामा पुरिएर...

बैतडीमा महिला स्वास्थ्यकर्मी कुटिए, कुटपिट गर्ने युवक फरार

बैतडी – बैतडीमा महिला स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ । जिल्लाको पुर्चौडी नगरपालिका–३ स्थित न्वादेउ स्वास्थ्यचौकी अन्तर्गतको नकाली नगरस्वास्थ्य केन्द्रमा कार्यरत २५ वर्षीया अनमी जानकी भट्टमाथि कुटपिट भएको हो । स्वास्थ्य...

बाराको महागढीमाईमा जग्गाको विषयमा झडप हुँदा आधा दर्जनबढी व्यक्ती घाइते

मुकुशे कुसवाहा बाराको महागढीमाई नगरपालिकमा जग्गाको विषयमा झडप हुँदा आधा दर्जन भन्दा बढी व्यक्ती घाइते भएका छन् । महागढीमाई नगरपालिकाको वडा नं. २ बरियारपुरमा एक धुर जग्गाको विषयमा भएको विवादले...

प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री यादवलाई कोरोना पुष्टि

काठमाडौँ – प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवलाई कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार राति आएको रिपोर्टमा ४४ वर्षीय मन्त्री यादवमा कोरोना पोजेटिभ देखिएको...

विराटनगरमा १३ जना कोरोना संक्रमित थपिए, कुल संख्या १८३ पुग्यो

विराटनगर – विराटनगरमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखाका अनुसार बिहीबार बिहान पाँच महिला र आठ पुरुषमा संक्रमण पुष्टि भएको हो । कोशी...

पहिरोमा परि दुईवटै छोराको मृत्यु भएपछि दमाई परिवाले गरे सहयोगको अपिल

दार्चुला – लेकम गाउँपालिका ०५ पिड अम्कुरका स्यानो दमाईको परिवार यतिबेला शोकमा डुबेका छन् । यहि श्रावण ०६ गते बिहान स्यानो दमाईका दुईवटै छोराहरु अर्जनु दमाई र मिलन दमाईको पहिरोमा...

दार्चुलामा ८० वर्षीया बृद्धा मृत फेला, हत्याको आशंकामा छोरा प्रहरीको नियन्त्रणमा

गणेशसिंह धामी दार्चुला – दार्चुलाको दुँहु गाउँपालिका एक बृद्धा मृत फेला परेकी छन् । वडा नम्बर ३ ब्रह्मदेवमा ८० बर्षिया नारु देबी बम घरभन्दा २० मिटर टाढा मृत फेला परेकी...

सुदूरपश्चिममा थपिए ३२ जना कोरोना संक्रमित

काठमाडौँ – बुधवार सुदूरपश्चिमका थप ३२ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलालीका २१, अछामका सात, बझाङका तीन र कञ्चनपुरका एक जना गरी ३२ जनामा...