एसियन लाइफ इन्स्योरेन्स महेन्द्रनगर शाखाका प्रबन्धक भट्टले गरे बृद्धाश्रममा खाद्यन्न वितरण

कञ्चनपुर – एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, महेन्द्रनगर शाखाका प्रबन्धक जयानन्द भट्टले बृद्धाश्रममा खाद्यान्न वितरण गरेका छन् ।
शनिबार प्रबन्धक भट्टले बेदकोट नगरपालिकास्थिति बैजनाथमा रहेको बृद्धाश्रममा खाद्यान्न वितरण गरेका हुन् । प्रबन्धक भट्टसहित उनको परिवारको तर्फबाट खाद्यान्न तर फलफुल वितरण गरेको प्रबन्धक भट्टले जानकारी दिए । कोरोना महामारीको बेला बृद्धाश्रममा रहेका बृद्धहरुलाई खाद्यन्न वितरण गर्न पाउँदा खुसी लागेको बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्