गायक भानुभक्त जोशीले ल्याए “सुपारी दाना कुटुक्क” गीत

काठमाडौ – चर्चित लोक तथा देउडा गायक भानुभक्त जोशीको नयाँ गीत सुपारी दाना कुटुक्क गीत सार्वजनिक भएको छ । ग्वोथम डिजिटल प्रालिको युट्युब च्यानलबाट उक्त गीतको भिडियो सार्वजनिक भएको छ ।
गीतमा गायक भानुभक्त जोशी र गायिका गौरी भट्टको स्वर रहेको छ भने प्रेमसागर जोशीको संगीत रहेको छ । गितमा गायक जोशीसँगै भावना भट्टको अभिनय रहेको छ ।

सुपारी दाना कुटुक्क, भेट्न आउला सुटुक्क भन्ने लयमा गितलाई झन मिठास थपेका छन् ।
भानुभक्त जोशीको निर्देशन, नरेश ऐरको छायांकन तथा विनोद बमको सम्पादन रहेको गीत निक्कै रूचाईएको छ ।

गीत हेर्न र सुन्न यहाँ क्लिक गर्नुहोस्

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्