फर्जी विद्यालय काण्डमा छानबिनका लागि पीडित नागरिकहरुले अख्तियारलाई गुहारे

मुकेशप्रसाद जोशी
कंचनपुर- खप्तड शिक्षा सदन नामको फर्जी विद्यालय काण्डमा छानबिनका लागि कंचनपुर वासी नागरिकहरुले अख्तियारलाई गुहारेका छन् । नागरिकहरुले किर्ते कागज बनाएर खप्तड शिक्षा सदन बिक्री गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, क्षेत्रीय कार्यालय कंचनपुरलाई पत्र लेख्दै भन्दै सो विषयमा छानबिन गर्न अनुरोध गरेको हुन् ।
तत्कालिन जिल्ला शिक्षा कार्यालय कञ्चनपुरबाट अनुमति लिएर शुक्लाफाँटा नगरपालिका १० झलारीमा दर्ता भए पनि सञ्चालन गरिएको थिएन् । शुक्लाफाँटा नगरपालिका १० दर्ता भएको देखाएर केही समय अघि विद्यालय स्थानान्तरण भएपछि विवाद बाहिर आएको थियो ।

विस्तृतमा:

यो पनि….

शुक्लाफाँटा नगरकार्यपालिकाको निर्णयप्रति नगरबासी असन्तुष्ट, सूचना उपलब्ध गराइदिन माग

-फर्जी विद्यालय बेचविखनमा संलग्नहरुलाइ उन्मुक्ति दिने कार्य भैरहेको भन्दै नेकपा शुक्लाफाँटाको ध्यानाकर्षण

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्