प्रदेश नं १ को मुख्यमन्त्रीमा आचार्य

विराटनगर– नेकपा (एमाले) संसदीय दलका नेता भीमप्रसाद आचार्य प्रदेश नं १ को मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ । उहाँले आजै मुख्यमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनुभएको छ । उहाँलाई प्रदेश...

कर्णालीकै पहिलो जडीबुटी प्रशोधन केन्द्रको निर्माण सुरु

कर्णालीकै पहिलो जडीबुटी प्रशोधन केन्द्रको यहाँ निर्माण सुरु गरिएको छ । करिब रु आठ करोड लगानीमा सरकारी स्वामित्वको प्रशोधन केन्द्रको निर्माण कार्य सुरु गरिएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका...

गण्डकी प्रदेशमा अर्बपति मन्त्रीसम्म

काठमाडौं – गण्डकी प्रदेशकमा अर्वपति मन्त्रीदेखि ऋण समेत बोकेको मन्त्री देखिएका छन् । मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिकमा देखिए अनुसार गण्डकीमा अर्बपति मन्त्रीसमेत देखिएका छन् । कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको...

खोलाले बगाएर नगर प्रहरी बेपत्ता

काठमाडौँ – सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकामा कार्यरत नगर प्रहरी खोला तर्ने क्रममा बेपत्ता भएका छन् । वडा नम्बर २ मोपुङको वासाखोला तर्ने क्रममा मोटरसाइकलसहित बगाउँदा नगर प्रहरी दावा तेन्जी शेर्पा बेपत्ता...

अनैतिक सम्बन्धको आशंकामा आफ्नै बुवा र पत्नीको हत्या

काठमाडौँ – धनुषामा ससुरा र बुहारीको हत्या गरेर शव एकै साथ गाडिएको अवस्थामा फेला परेको छ । मंगलबार बिहान दुवै जनाको शव फेला परेको हो । दुवै जनाको हत्या मृतक...

बैतडीमा एक आमाले आफ्नै नवजात शिशुको घाँटी निमोठेर हत्या गरिन्, प्रहरी अनुसन्धान गर्दै

बैतडी– बैतडीमा एक आमाले आफ्नै नवजात शिशुको घाँटी निमोठेर हत्या गरेकी छन् । डिलाशैनी गाउँपालिका ७ ढाँडकी ३५ बर्षीया माधवी कार्कीले अबैध सम्वन्धबाट जन्मिएको नवजात शिशुको हत्या गरेकी हुन् ।...

‘खोपमा चरम लापरवाही’

झापा – बिर्तामोडको एक होटलमा भेरोसेल खोपसहित नगरपालिकाका कोभिड फोकल पर्सन ओमबहादुर खड्का फेला परेको घटनाको छानबिन गर्न गठित समितिले होटलमा खोप लुकाउने नियत नदेखिए पनि खोप बुझाउने र बुझ्ने...

सुर्खेतमा पुनः एकसाता निषेधाज्ञा

कर्णाली – जिल्ला प्रशासन कार्यालय सुर्खेतले थप एक साता निषेधाज्ञा थप गरेको छ । सुर्खेत प्रशासनले यही भदौ १५ गतेसम्मका लागि पुनः निषेधाज्ञा थपको सूचना गरेको छ । कोरोना भाइरस...

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले पाउनुभयो विश्वासको मत

काठमाण्डौ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पाउनुभएको छ । एमालेको बहिष्कारपछि पनि चलेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री केसीले ४२ मत पाउनुभएको छ । विश्वासको मत पाउन ४१...

मन्त्री शाहीबाट महिलामाथि बलात्कार भइरहेको भिडियो सार्वजनिक

काठमाडौं – कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीबाट महिलामाथि बलात्कार भइरहेको भिडियो सार्वजनिक भएको छ। केही दिनअघि पीडित महिला र उनका पति जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा बलात्कारसम्बन्धी...

नेकपा माओवादी केन्द्र सुदूरपश्चिमको इन्चार्जमा भट्ट चयन

काठमाडौं – नेकपा माओवादी केन्द्रले सुदूरपश्चिमको इन्चार्जको जिम्मेवारी खगराज भट्टलाई दिएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले सुदूरपश्चिमको इन्चार्जको जिम्मेवारी भट्टलाई दिएको माओवादी केन्द्रका प्रवक्ता...

शुक्लाफाँटा नगरपालिकामा बजेट विवाद, ३ दिनभित्र सुनुवाई नभए कडा संघर्षमा उत्रने चेतावनी

कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा बजेट विवाद अझै सामाधान हुन सकेको छैन । आर्थिक बर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम र प्रस्तावित बजेट संशोधन गर्न विभिन्न मागहरु भएतापनि अझै सुनुवाई भएको...