बाँकेमा आठ हजार जनाले लगाए ‘भेरोसिल’

बाँके – कोभिड–१९ विरुद्धको चिनियाँ खोप ‘भेरोसिल’ लगाउनेक्रम यहाँ जारी छ । जिल्लाका आठ पालिकाका ६२ देखि ६४ उमेर समूहका करिव सात हजार ९२९ जना मध्ये बुधबारसम्म पाँचहजार ८५९ जनाले...

लक्षित समूहबाहेकलाई खोप लगाए कारवाही

कञ्चनपुर – लक्षित समूहबाहेकका व्यक्तिलाई खोप लगाइए जिल्ला प्रशासन कार्यालयले कारवाही गर्ने भएको छ । भेरोसेल खोप ६२ देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई लगाउन शुरु गरिएकामा अन्यले पनि लगाएको...

सन्तानमा पढ्ने चाहना हराएपछि अभिभावकमा चिन्ता

धनगढी – बढ्दो कोरोना सङ्क्रमणका कारण कैलालीमा लामो समय विद्यालय बन्द हुँदा घरमै बसिरहेका विद्यार्थीमा पढ्ने बानी हराउँदा अभिभावकमा चिन्ता थपिएकोे छ । कोरोना सङ्क्रमण तीव्र भएपछि गत वैशाखको पहिलो साताबाट...

बर्साइत पर्व मनाउँदै मिथिलानी

महोत्तरी – विवाहित हिन्दू मैथिल नारीले आज बरसाइत (वटसावित्री) पर्व मनाइरहेका छन् । जेठ औंँसीका दिन अटल सौभाग्यको कामना गर्दै मनाइने यो पर्व मिथिलानी (मिथिलाका नारी) ले आज मनाइरहेका हुन्...

प्रदेश २ मा सत्ता सहकार्य : ओलीविरुद्ध मोर्चाबन्दीको नतिजा

‘संघीयताको पक्षमा प्राप्त जनादेश न आकस्मिक हो न चामत्कारिक। संघीयता प्राप्तिको मूल आधार त बलिदानीपूर्ण मधेस आन्दोलन हो। अहिलेको केन्द्रीय सरकार संघीयता मात्र नभई संविधानकै हत्या गर्न उद्यत छ। यसलाई...

कुन प्रदेशमा कति मन्त्रालय थपिए ?

संघीय प्रणाली आर्थिक दृष्टिकोणले बोझिलो संरचना रहेको भन्ने प्रश्न उठिरहेका बेला त्यसलाई मलजल पुग्ने गरी एकपछि अर्को प्रदेश सरकारले मन्त्रालय थप्ने होडबाजी गरेका छन् । आवश्यकता र औचित्यभन्दा पनि व्यक्ति...

स्रोत नखुलेको ३० लाख रकमसहित दुईजना भारतीय नागरिक पक्राउ

गौर – भारतबाट नेपाल तर्फ ल्याउदै गरेको स्रोत नखुलेको ३० लाख ७६ हजार अवैध रकम सहित दुईजना भारतीय नागरिकलाई बुधवार बिहान प्रहरीले पक्राउ गरेका छन । रौतहट जिल्लाको परोहा नगरपालिका ९...

भेडासँग जीवन विताएका मनबहादुरको अमेरिका जाने मन

बझाङ – हुम्ला जिल्लाको सिमकोट सेमन्या घर भई करिब ४० वर्षदेखि बझाङको साईपाल गाउँपालिकामा बस्दै आएका मनबहादुर महत अहिले उमेरले ७६ वर्ष पुगे । हातमा चुरोट सल्काउँदै ४० वर्ष अगाडि बझाङ...

कोरोनाको कहरः हात पसार्न पनि सकिदैन, व्यापार पनि छैन्

सप्तरी – लकडाउन अघि युवा व्यापारी अरबिन्द दास दिनहुँ रु. चार-पाँच हजारको तरकारी बेच्नु हुन्थ्यो । सप्तरीको राजविराज नगरपालिका–६ सिरहा रोडका ३९ वर्षीय दासले हटियामा बेचेको तरकारीबाट दैनिक सरदर एक...

कर्णालीमा ‘गोठालो भत्ता’ कार्यक्रम लागु गरिने

कर्णाली – कर्णाली प्रदेश सरकारले यस वर्षदेखि ‘गोठालो भत्ता’ कार्यक्रम लाई प्राथमिकतामा राखेको छ । यो कार्यक्रम कर्णालीका १० वटै जिल्लामा लागु हुनेछ । जीवनभरि कृषि पेशामा लागेर ६० वर्ष...

सुदूरपश्चिममा फ्लोर क्रस गर्ने एमाले सांसदलाई के हुन्छ ?

सुदूरपश्चिम प्रदेशमा एमालेका दुवै समूहका सांसदहरू एकले अर्कोलाई फ्लोर क्रसको आरोप लगाउन थालेका छन्। पार्टीको संस्थापन पक्षमा केपी ओली रहेकाले फ्लोर क्रस गर्ने नेपाल समूहका सांसदलाई कारबाही हुने आँकलन गरिन...

२० प्रतिशत छुटमा चामल पाउँदा बाजुराका स्थानीय खुसी

नेपाल सरकारले कोरोनको लडकउानलाई मध्यनजर गरेर खाद्य संस्थानको चामल बिक्रिमा २० प्रतिशत छुट गरेको छ । खाद्य संस्थान बाजुरा शाखाले बिक्रि मुल्यमा २० प्रतिशत छुट गरेर बिक्रि शुरु गरेपछि चामल...