बाँके जिल्ला अस्पतालमा जनशक्तिको अभाव : ओपीडी सेवा बन्द

बाँके – कोरोना भाइरस सङ्क्रमित भई जटिल अवस्थाका बिरामी बढ्दै जाँदा जिल्ला अस्पताल बाँकेमा जनशक्तिको अभाव हुन थालेको छ । जनशक्तिको अभावसँगै चिकित्सकलगायतका स्वास्थ्यकर्मी सङ्क्रमितको उपचारमा केन्द्रित हुनुपर्ने भएपछि ओपिडी...

सीमानाकामा हुने आवतजावतले कोरोना सङ्क्रमणको जोखिम बढ्दै

सिरहा – छिमेकी मुलुक भारतमा कोरोनाको सङ्क्रमण पुनः बढदै गएपछि सिरहा जिल्ला पनि यसको उच्च जोखिममा परेको छ । भारतीय सीमा क्षेत्रबाट निर्वाध रुपमा आवतजावत भइरहेका कारण सिरहामा पनि कोरोना...

एमालेको प्रदेश कमिटीले पूर्णता पायो

कर्णाली – नेकपा (एमाले) ले कर्णाली प्रदेश कमिटीलाई पूर्णता दिएको छ । पार्टीको १०औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको पछिल्लो बैठकले १४७ सदस्यीय प्रदेश कमिटी गठन गरेको हो । एमालेले यसअघि...

बाँके जिल्ला अस्पतालमा जनशक्तिको अभाव : ओपीडी सेवा बन्द

बाँके – कोरोना भाइरस सङ्क्रमित भई जटिल अवस्थाका बिरामी बढ्दै जाँदा जिल्ला अस्पताल बर्दियामा जनशक्तिको अभाव हुन थालेको छ । जनशक्तिको अभावसँगै चिकित्सकलगायतका स्वास्थ्यकर्मी सङ्क्रमितको उपचारमा केन्द्रित हुनुपर्ने भएपछि ओपिडी...

कञ्चनपुरमा थप तीनजना कोरोना संक्रमितको मृत्यु

कञ्चनपुर– कञ्चनपुरमा थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिकाका दुईजना र दोधाराचाँदनी नगरपालिकाका एकजनाको बिहीबार मृत्यु भएको हो । भीमदत्त–१९ का २१ वर्षीय संक्रमित...

कोरोनाबाट धनगढीमा एक महिलाको मृत्यु

धनगढी, वैशाख १६ गते । कैलालीको धनगढीमा रहेको सेती प्रादेशीक अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ । अस्पतालको आकस्मिक वार्डमा उपचाररत धनगढी उपमहानगरपालिका–३ की ४५ वर्षीया महिलाको...

वीरगन्जको अवस्था भयावह बन्दै, कोरोनाबाट एकैदिन ५ को मृत्यु

कोरोना महामारीको हटस्पट बन्दै गएको वीरगन्जको अवस्था झन भयवाह बन्दै गएको छ । पर्सा जिल्लाको सदरमुकाम वीरगन्जमा कोरोना संक्रमण दरसँगै मृत्यु दर पनि दिनहुँ बढ्दै गएको छ । वीरगन्जमा बुधबार...

मिथिला चित्रकला सङ्ग्रहालयको शिलान्यास

जनकपुरधाम ।  प्रकृति संरक्षण गर्ने उद्देश्यले मुख्यमन्त्री स्वच्छता अभियानअन्तर्गत जनकपुरधामको कनपट्टि गाउँमा मिथिला चित्रकला सङ्ग्रहालयको शिलान्यास गरिएको छ । प्रदेशसभा सदस्य रामअशीष यादव, अभियान प्रमुख भगवान झा, वडाध्यक्ष परमेश्वर यादव,...

कञ्चनपुर : १२५ महिला बेचबिखन हुनबाट जोगिए

कञ्चनपुर – प्रलोभनमा पारेर भारततर्फ लग्दै गरेका १२५ महिला बेचबिखन हुनबाट जोगिएका छन् । माइती नेपाल कञ्चनपुरले सीमानाका गड्डाचौकी र झोलुङ्गे पुल हुँदै भारततर्फ लैजाँदै गरेका महिलाको रोकथाम गरी घर...

कोरोना बहानामा सत्ता लम्ब्याउने त्यो प्रयास

अविश्वास प्रस्ताव पारित हुने देखेपछि सत्तापक्षले कोभिडको बहाना बनाएर गण्डकी प्रदेश सभा बैठक अवरुद्ध गरेको छ । विशेष अधिवेशन अन्तर्गत मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध परेको अविश्वासको प्रस्ताव माथि छलफल भइरहँदा...

भगवान भरोसामा वीरगन्ज : बेड नपाएर ६४४ संक्रमित होम आइसोलेसनमा बस्न विवश

मनमा चिसो पसेको छ, कतै फेरि पनि कोरोनाले छोइ हाल्यो के गर्ने ? कतै मरिने पो हो कि ? मन बहकिनुमा कारण स्पष्ट छ, गत साउनमा संक्रमित भएँ र १३...

बिद्युत तथा सञ्चार सेवामा जाेडियो कञ्चनपुरको खल्ला, मच्छेट्टी तथा टुडिखेल

कञ्चनपुर – सञ्चार सुविधा तथा विद्युत सेवाबाट लामो समयदेखि बञ्चित रहेका कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं. ९ का स्थानीय दुबै सुविधाबाट लाभान्वित भएका छन् । विद्युत र सञ्चार बिहिनको अवस्थामा...