कोरोनाको संक्रमणबाट संविधान सभा सदस्य रबनी चौधरीको निधन

कैलाली – कोरोना भाइरसको संक्रमणबाट संविधान सभा सदस्य रबनी चौधरीको निधन भएको छ । धनगढीको नवजीवन अस्पतालमा उपचाररत उनको आइतबार दिउँसो मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ । कलेजो र...

दार्चुलाको मार्मामा २ जना स्वास्थ्यकर्मी सहित थप ८ जनामा कोरोना पुष्टि

दार्चुला – दार्चुलाको मार्मा गाउँपालिकामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार २० जनाको एन्टीजेन परिक्षण गर्दा २ स्वास्थ्यकर्मी सहित ८ जनामा कोरोना संक्रमण पुष्टि भएको मार्मा...

बेदकोटद्धारा महाकाली अस्पताललाई स्वास्थ्य सामाग्री व्यवस्थापनका लागि १० लाख सहयोग

कञ्चनपुर –कञ्चनपुरको महाकाली अस्पताललाई बेदकोट नगरपालिकाले आर्थिक सहयोग गरेको छ । अक्सिजनको सहज आपूर्तीका लागि वेदकोट नगरपालिकाले १० लाख रुपैयाँ सहयोग गरेको छ । कोभिड १९ को रोकथाम नियन्त्रण र...

कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिँदा कैलालीको स्थिति भयाभव बन्दै

कैलाली – कैलाली जिल्लामा कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिँदा स्थिति भयाभव बन्दै गएको छ । सङ्क्रमण समुदायस्तरमा फैलिँदा उच्च सतर्कता अपनाउन चिकित्सकले आग्रह गरेका छन् । सुदूरपश्चिम प्रदेशमा शनिबार १० जनाको...

कारभित्र मृत फेला परेका बालकहरूको पहिचान खुल्यो

काठमाडौँ – दाङमा पार्किङ गरिराखेको भारतीय नम्बर प्लेटको कारभित्र मृत फेला परेका तीन बालकहरूको पहिचान खुलेको छ । उनीहरू सबै तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ बरूवा गाउँका हुन् । इलाका...

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिए

काठमाडौं – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । उनले प्रदेश प्रमुखको कार्यालयमा राजीनामा पेश गरेका हुन् । दाङ २ (क) बाट चुनाव जितेका पोखरेल २०७४ फागुन ३...

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आजबाट सुरू हुँदै, मुख्यमन्त्री पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव पेस हुने

काठमाडौँ – लुम्बिनी प्रदेशको प्रदेश सभाको विशेष अधिवेशन आइतबारबाट सुरू हुँदैछ । अधिवेशनको पहिलो बैठकमा आज मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पेस हुने कार्यसूची छ । गत वैशाख...

कोरोनाका कारण सुदूरपश्चिममा मात्र ८ दिनमा ४३ जनाले ज्यान गुमाए

काठमाडौँ – सुदूरपश्चिम प्रदेशमा कोरोनाका कारण आठ दिनमा ४३ जनाको ज्यान गएको छ । गएको शनिबारदेखि यो शनिबारसम्म गरी आठ दिनको अवधिमा ४३ जनाले ज्यान गुमाएका हुन् । सुदूरपश्चिम स्वास्थ्य...

दार्चुलाको महाकालीमा एकै दिन २३ जना कोरोना पुष्टि, एक हप्ताका लागि निषेधाज्ञा

दार्चुला – दार्चुलाको महाकाली नगरपालिकामा एक हप्ताका लागि निषेधाज्ञा जारी गरिएको छ । नगरपालिका भित्र एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमण देखिएकाले सात दिनका लागि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय...

आफ्नै श्रीमती र २ जना भाइबाट एक युवकको हत्या

काठमाडौँ – धनुषाको हंसपुर नगरपालिकामा एक युवाको हत्या भएको छ । आफ्नै श्रीमती र दुई जना भाइबाट उनको हत्या भएको हो । गए राति २ बजे हंसपुर नगरपालिका–६ टिल्हीका २५...

कैलालीमा थप ३ जना कोरोना संक्रमितको मृत्यु

कैलाली – धनगढीमा उपचाररत थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा दुईजना र नोभा अस्पतालमा एकजना संक्रमितको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले...

गुल्मीमा थप दुई कोरोना संक्रमितको मृत्यु

काठमाडौँ – गुल्मीमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । कोभिड–१९ व्यवस्थापन केन्द्र गुल्मीका फोकल पर्सन गोपाल कार्कीका अनुसार रेसुङ्गा नगरपालिका १ तम्घासमा बस्दै आएका ४८ वर्षीय पुरुषको आज...