सुदूरपश्चिम बिश्वविद्यालय अखिल (क्रान्तिकारी)को अध्यक्षमा मिश्र निर्वाचित

काठमाडौँ – सुदूरपश्चिम बिश्वविद्यालय अखिल (क्रान्तिकारी)को अध्यक्षमा मिश्र निर्वाचित भएका छन् । सुदुरपश्चिम बिश्वविद्यालय अखिल (क्रान्तिकारी)को राष्ट्रिय कमिटीको प्रथम सम्मेलनले मिश्रलाई अध्यक्षमा निर्वाचित गरेको हो ।

उपाध्यक्षमा भूपेन्द्र रावल, उपाध्यक्षमा धन बहादुर साउँद, सचिवमा गणेश नेपाली, सहसचिवमा प्रेम परियार, सहसचिवमा दिनेश शाही, कोषाध्यक्षमा प्रतिक्षा साउद सहितको २१ सदस्यीय कमिटि गठन गरिएको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्