नेपाल दलित मुक्ति मोर्चा ककनीको संयोजकमा अशोक मिजार

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को भातृ संगठन नेपाल दलित मुक्ति मोर्चा ककनी गाउँपालिकाको भेला सम्मपन्न भएको छ ।

भेलाले अशोक मिजारको संयोजकत्वमा कमिटि चयन गरेको छ । नारायण विकको सभापतित्वमा संचालन भएको कार्यक्रको विमला सुवेदीले प्रमुख अथितिको आतिथ्यता ग्रहण गरेकी थिइन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्