अमरगढीमा प्रमुख, उपप्रमुखले चढ्ने गाडीलाई एम्बुलेन्स, फोहर बोक्ने ट्रिपरलाई शव वहान

डडेल्धुरा– डडेल्धुराको अमरगढी नगरपालिकामा नगरप्रमुख र उपप्रमुख चढ्दै आएको एउटा गाडीलाई एम्बुलेन्स र फोहर बोक्ने टिप्परलाई शव–वहानका रुपमा प्रयोग गर्ने निर्णय गरेको छ । कोभिड–१९ को दोस्रो लहरको रुपमा देखापरेको...

एमाले वाग्मती प्रदेशका मुख्य सचेतकमा निरौला

मकवानपुर – नेपाल कम्युनिस्ट पार्टी (एमाले) वाग्मती प्रदेशका मुख्य सचेतकमा दीपक निरौला चयन भएका छन् । काठमाण्डौ जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रदेश सभा सदस्यमा निर्वाचित निरौला एमालेको काठमाण्डौ...

दार्चुलामा बुधबार थप २१ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

दार्चुला – दार्चुलामा बुधबार थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । लेकमका ६ जना, महाकालीका ८ जना, शैल्यशिखरका चार जना, खलंगा पुलघाटमा एक जना र अपिहिमालका दुई जना...

अभावका बीच सङ्क्रमितको उपचारमा महाकाली अस्पताल

महेन्द्रनगर । दोस्रो चरणको कोरोना भाइरसको सङ्क्रमण समुदायमा फैलिएयता कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पताल भरिभराउ छ । कोरोना बढ्दो चरणमा रहेसँगै अस्पतालमा दैनिक डेढ सयदेखि दुई सयजना शङ्कास्पद बिरामीहरु पिसिआर परीक्षणका...

हुम्लामा ८ वर्षीया बालिकाको शङ्कास्पद मृत्यु

हुम्ला – हुम्लाको सिमकोट गाउँपालिका–२ ठेहेगाउँकी एक बालिकाको शङ्कास्पद मृत्यु भएको छ । मङ्गलबार दिउँसो आफ्नै घरको गोठमा खेलिरहेकी आठ वर्षीया सञ्जिबा बोहराको मृत्यु भएको हो । साथीसँग खेलिरहेकी बालिका...

बैतडी जीप दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ६ पुग्यो

बैतडीको पञ्चेश्वरमा मङ्गलबार भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । पञ्चेश्वर गाउँपालिका–६ का ५० वर्षीय खेमसिंह भण्डारीको मृत्यु भएसँगै मृतकको सङ्ख्या छ पुगेको बैतडीका प्रहरी प्रमुख...

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङको एन्टिजिन परीक्षण पोजेटिभ, पीसीआरको रिपोर्ट आउन बाँकी

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको एन्टिजिन परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ । पीसीआर परीक्षणका लागि उनको स्वाब संकलन गरिएको छ । पीसीआरको रिपोर्ट आउन बाँकी छ । मंगलबार...

दाङमा स्कारपियो गाडी दुर्घटना, चालकको मृत्यु, २ जना गम्भीर घाइते

दाङमा स्कारपियो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते छन् । घोराही–कमेरेचौर सडकखण्ड अन्तर्गत घोराही उपमहानगर ४ ओइरेनीमा बुधबार बिहान ७ बजेतिर रोल्पाको लिवाङबाट दाङको...

मकैबारीमा मृत अवस्थामा भेटिएकी महिलाको पहिचान खुल्यो

मोरङ – मोरङको रतुवामाई नगरपालिका– ६ स्थित मकैबारीमा मृत अवस्थामा भेटिएकी महिलाको पहिचान खुलेको छ । आइतबार अर्धनग्न अवस्थामा मृत भेटिएकी महिलाको मंगलबार पहिचान खुलेको हो । मृतक महिला मोरङ...

आफ्नैबाट हेपिँदै शंकर : अर्का सांसदले पनि छोडे साथ

काठमाडौं – अल्पमतलाई बहुमत सदर गराएर प्रदेश प्रमुखबाट मुख्यमन्त्रीको सपथ खाएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल आफ्नो हठका कारण थप कमजोर बन्दै जान थालेका छन्। अल्पमत हुँदा हुँदै पनि संसद छलेर...

लुम्बिनीमा तेस्रोपटक मन्त्रिपरिषद् विस्तार, एमालेको तर्फबाट तीन मन्त्री नियुक्त

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री शंकर पोखरेलले तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । पोखरेलले मंगलबार नेकपा एमालेको तर्फबाट तीन मन्त्री नियुक्त गरेका हुन् । पोखरेलले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी...

बैतडीमा जीप दुर्घटना, ४ जनाको घटनास्थलमै मृत्यु , ६ जना घाइते

बैतडी – बैतडीको पञ्चेश्वर गाउँपालिकामा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । मंगलबार दिउसो से १ ज १८३ नं को जिप पञ्चेश्वर गाउपालिकाकै वडा नं ६ को गणमेश्वर...