खाद्यान्नको अभाव हुन नदिन उत्पादनमा जोड दिने नेकपा मेलम्चीको निर्णय
सिन्धुपाल्चोक – विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड– १९)का कारण खाद्यान्नको अभाव हुन सक्ने भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मेलम्चीले उत्पादनमा जोड दिने निर्णय गरेको छ । आइतबार बसेको कार्यदलको बैठकले सामाजिक दूरी कायम गर्दै उत्पादनमा जोड दिने निर्णय गरेको हो । ‘नेपालमा कोरोना भाइसरका कारण सबै वैदेशिक नाकाहरु बन्द भएको अवस्थामा खाद्यान्नको अभाव हुन नदिन […]