रक्सीले मातेका एमाले वडाध्यक्ष स्थानीयले रामधुलाइ गरेपछि…

धनगढी – मदिराले लठ्ठ परेका वडाध्यक्ष लाई स्थानीयले रामधुलाइ गरे पछी चौमाला बजार तातेको छ । सधै झैं रक्सी सेवन गररे गाउमा होहल्ला मच्चाएको भन्दै कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष जगत चौधरीलाई नियन्त्रण लिएर रामधुलाइ गरिएको बताइएको छ । स्थानीयले मदिराको भट्टीबाट उनी से १ ब ६७७ नम्बर को सेतो प्लेटको मोटरसाइकल समेत नियन्त्रणमा लिएर तोडफोड गरेका हुन ।
नेकपा एमाले को कैलाली जिल्ला सद्स्य निर्वाचित अध्यक्ष मेयर भिम देउवाका बिश्वाशिलो पात्र भएको गाउँमा आफुलाइ कसैले केही गर्न नसक्ने भन्दै स्थानीय लाई गाली गलौज गरेको स्थानीय ले बताएका छन । मोटरसाइकल सार्वजनिक विदाको दिन चलाएको र मधिरा सेव गरि चलाएको भन्दै स्थानीय हरुले तोडफोड गरेको जनाइएको छ ।
ईलाका प्रहरी कार्यालय चौमलाले भने यस बिषयमा थप अनुसन्धान भइ रहेको र तोडफोड गर्ने नरि चौधरी लाई पक्राउ गरि माथि पठाएको बताएको छ ।
जगत राम चौधरी नेकपा एमाले बाट निर्वाचित वडा अध्यक्ष तथा हालै सम्पन्न जिल्ला अधिबेशन बाट एमाले जिल्ला कमिटी सदस्य बनेका हुनु उनले मधिरा सेवन गरि होहला गरे पछि स्थानीयले तोडफोड गरेको बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्