बाढीले मेलम्ची करिडोर तहसनहस

वर्षा र पहिरोसँगै मेलम्ची खोलामा आएको बाढीले मेलम्ची करिडोर तहसनहस पार्दा व्यापक क्षति भएको छ। पहिरोले मेलम्ची खोला थुनिएपछि आएको बाढीले बगाएर एकजनाको ज्यान गएको छ भने कम्तीमा २० जना...

बाँकेमा निषेधाज्ञा खुकुलो भएपछि जनजीवन सहज बन्दै

बाँकेमा निषेधाज्ञा खुकुलो भएपछि यहाँको दैनिक जनजीवन सहज बन्दै गएको छ । निषेधाज्ञाको शुरुआती चरणमा औषधि, किराना, खाद्यान्न तथा तरकारीलगायत अत्यावश्यक वस्तुका पसलमात्र खोल्न दिइएकामा गत एक सातादेखि सबैखाले पसल...

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ओपिडी र आइसियू सेवा शुरु

दाङ – राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सोमबारदेखि बहिरङ्ग सेवा (ओपिडी) सेवा र आइसियू सेवा शुरु गरेको छ । कोभिड- १९ महामारीको तीव्र सङक्रमणका कारण रोकिएको ओपिडी, शल्यक्रिया र आइसियू सेवा...

‘हट स्पट’ दाङमा पनि घटे कोरोना सङ्क्रमित

दाङ – करिब महिना दिन अघिसम्म कोरोनाको ‘हट स्पट’ अर्थात् सबैभन्दा बढी प्रभावित क्षेत्रका रुपमा रहेको दाङ जिल्लामा पछिल्लो हप्तामा सङ्क्रमितहरु घटेका छन् । अहिले यस जिल्लामा कोरोनाका सङ्क्रमितको सङ्ख्या घटेको...

लमही अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग

दाङ – कोरोना सङ्क्रमणकोे व्यवस्थापनमा केही सहयोग पुगोस् भन्ने उदेश्यले क्यानडाबाट लमही अस्पताल र सिसहनियाँ स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । लमही नगरपालिका— ५ स्थायी घरभई हाल क्यानडा...

पहिरोमा च्यापिएर एकको मृत्यु, दुई घाइते

पहिरोमा च्यापिएर आज बिहान एक जनाको मृत्यु भएको छ भने दुई बालिका घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख दानबहादुर मल्लका अनुसार पहिरोमा च्यापिएर मृत्यु हुनेमा केआइसिंह...

मध्यपहाडी लोकमार्ग दुई दिनदेखि अबरूद्ध, खुलाउन समस्या

पर्वत – पहिरोले अवरुद्ध भएको मध्यपहाडी लोकमार्ग र बेनी–मालढुङ्गा सडक दुई दिन बितिसक्दा पनि खुल्न सकेको छैन । सोमबार राति २ बजे पहिरो झरेर रोकिएको मध्यपहाडी लोकमार्गमा मङ्गलबार दिनभर पहिरो...

नदी छेउछाउका बस्तीमा सतर्कता अपनाउन आग्रह

मार्तडी – जिल्लामा लगातार अविरल वर्षासँगै मनसुन सक्रिय भएपछि खोला तथा नदीमा पानीको बहाव बढ्दै गएकाले नदी छेउछाउमा बसोबास गर्ने स्थानीयवासीलाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय बाजुराले आग्रह गरेको छ...

बाजुरामा मुख्य राजमार्गसहित शाखा मार्गहरु अबरुद्व

बाजुरा जिल्लाको सदरमुकाम जोड्ने एक मात्र साँफे मार्तडी राजमार्ग अवरुद्ध भएको छ । अविरल बर्षाका कारण राजमार्ग अवरुद्ध भएको हो । मूख्य राजमार्ग मात्र हैन मार्तडी – कोेल्टी, मार्तडी –...

वाग्मती प्रदेशः प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम खारेज

वाग्मती –  कोभिड-१९ बाट अर्थतन्त्रमा परेको प्रभाव लगायतलाई मध्यनजर गर्दै वाग्मती प्रदेश सरकारले ‘प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम’ खारेज गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले आर्थिक वर्ष...

वाग्मती प्रदेशको बजेटमा कोभिड-१९ विरुद्धको खोप लगाउन प्राथमिकता

वाग्मती – वाग्मती प्रदेश सरकारले सबै नागरिकलाई कोभिड—१९ विरुद्धको खोप लगाउन लागि रु दुई अर्ब बजेट विनियोजन गरेको छ । वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले आर्थिक वर्ष २०७८-७९ का...

पोखरीमा डुबेर पाँच वर्षीया बालिकाको मृत्यु

सप्तरी –पोखरीमा नुहाउन गएकी एक बालिकाको डुबेर मृत्यु भएको छ । सप्तरी जिल्लाको महादेवा गाउँपालि–२ बस्ने अनील मण्डलकी छोरी पाँच वर्षीया अपेक्षाकुमारी मण्डलको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले...