सूर्योदयका चिया उद्योग खुल्ने

इलाम – कोरोना महामारीको विषम परिस्थितिमा चिया निर्यात नभएपछि उद्योग बन्द गरेका सूर्योदय नगरपालिकाका उद्यमीले पुनः सञ्चालनमा ल्याउने भएका छन् । नगरले चियाका लागि मापदण्ड बनाएपछि उद्योग सञ्चालनमा आउने भएका हुन्...

बाजुरामा जंगली बँदेलले आलु बाली खाएर सखाप

बाजुरा जिल्लाको बडिमालिका नगरपालिका वडा न ७ का बिभिन्न ठाउँमा बदेलले किसानको बाली सखाप पारेको छ । जिल्लाको बडिमालिका नगरपालिका वडा न ७ स्थित खिरिडा, बोकेझुल, रिसिमाण्डौ, बिणा, दुदुली, ढम्कने,...

सर्लाहीका अधिकांश क्रसर उद्योग मापदण्ड विपरीत

सर्लाही – स्थापना हुनुअघि पारदर्शी ढङ्गले वातावरण प्रभाव मूल्याङ्कन हुनुपर्ने भए पनि सर्लाहीका अधिकांश क्रसर उद्योगले आधारभूत मापदण्ड पूरा गरेका छैनन् । मापदण्डअनुसार क्रसर उद्योग मुख्य सडकमार्ग र खोला किनारबाट...

शिक्षण अस्पताल कोहलपुरको ओपीडी सेवा सुरु

राँझा – कोरोना भाइरस सङ्क्रमितको उपचार हुँदै आएको कोहलपुरस्थित शिक्षण अस्पतालले बहिरङ्ग सेवा (ओपीडी) सञ्चालन ल्याएको छ । कोरोना सङ्क्रमण तीब्र रुपमा फैलिएपछि अस्पतालले बहिरङ्ग सेवा बन्द गरेर कोभिड डेडिकेटेड...

कैलालीका स्थानीय तहमा कोरोना परीक्षण दर घट्दो

टीकापुर, जेठ २४ गते । कैलालीका स्थानीय तहमा स्वाब सङ्कलन घटेको छ । समुदायमा कोरोनाका लक्षण भएका बिरामी घटेपछि कोरोना परीक्षणका लागि आउनेसमेत घटेका स्थानीय पालिकाका स्वास्थ्य शाखाको भनाइ छ ।...

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले विश्वासको मत लिने

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मङ्गलबार प्रदेशसभाबाट विश्वासको मत लिनुहुने भएको छ । आइतबार प्रदेशसभा सचिवालयमा विश्वासको मत लिने पत्र दर्ता भएअनुसार सरकारले आज विश्वासको मत लिन खोजेको तर...

कार्यसम्पादन मूल्यांकनमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका देशकै उत्कृष्टमा पर्न सफल

कठमाण्डौ – राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्तीय आयोगले कार्यसम्पादनमा आधारित सामानीकरण अनुदान प्राप्त गर्न तोकिएका सूचकहरू पूरा गर्न सफल भई देशका ७ सय ५३ स्थानीय तहमध्ये कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका उत्कृष्ट...

कञ्चनजङ्घा क्षेत्रमा नाउर गणना

फुङ्लिङ – ताप्लेजुङको कञ्चनजङ्घा हिमालको फेदीमा हिउँ चितुवाको आहाराको रुपमा रहेको नाउरको खोजी गरिएको छ । कञ्चनङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद र विश्व वन्यजन्तु कोषको सहयोगमा गत हप्तादेखि नाउर गणना...

महाकाली अस्पतालमा पिसिआर परीक्षण निःशुल्क   

कञ्चनपुर – महाकाली प्रादेशिक अस्पतालमा कमजोर आर्थिक अवस्थाका व्यक्तिको पिसिआर परीक्षण निःशुल्क गरिएको छ । अस्पतालको सामाजिक विकास एकाइबाट सेवा पाउने विपन्न परिवारका व्यक्तिहरुको पिसिआर जाँच निःशुल्क गरिएको हो ।...

हुम्लामा लक्षण विनाका सङ्क्रमित

सिमकोट, जेठ २२ गते । हुम्लाका अधिकांश गाउँपालिकामा कोरोनाको लक्षण विनाका सङ्क्रमितहरु देखिन थालेका छन् । दोस्रो लहरपछि यहाँ लक्षण विनाका बिरामी देखिन थालेका हुन् । एन्टिजेन विधिबाट परिक्षण गर्दा...

जब घण्टी बज्यो

घटना बिहीबार रातिको हो। करिब ७ ः २७ बजे जिल्ला प्रहरी कार्यालय सप्तरीको कन्ट्रोल १०० मा फोनको घण्टी बज्यो। राजविराजबाट १४ वर्षीया बालिकालाई अपहरण गरेर लगेको कसैले फोनबाट प्रहरीलाई खबर...

निर्बाध खोला दोहन

सरकारले ढुंगागिट्टी र क्रसर उद्योग सञ्चालन गर्न दिने नीति यस वर्षको बजेटमा उल्लेख गर्नुअघि नै दुई महिनायता रौतहटस्थित वाग्मती नदीमा अवैध रूपमा क्रसर उद्योग सञ्चालन भइरहेको र सामाजिक सञ्जालमा विरोध...