सुदूरपश्चिमका सीमा नाकाबाट कोरोना महामारीमै दैनिक ८ सय नेपाली भारततिर

सुदूरपश्चिमका सीमा नाकाबाट कोरोना महामारीमै दैनिक ७–८ सय नेपाली भारत पसिरहेका छन्। त्यसकै हाराहारीमा नेपाल फर्किरहेका पनि छन्। नेपाल–भारत सीमा क्षेत्रमा राखिएको तथ्यांकअनुसार जेठ ११ पछि भारत पस्ने र फर्किनेको...

घरमै थन्किए ओलाङ्चुङगोलाका गलैँचा

ताप्लेजुङ – यहाँको ओलाङ्चुङगोलामा उत्पादन भएका गलैँचा घरमै थन्किएकाछन् । पछिल्लो एक वर्षयता याङ्की शेर्पाले बुँनेका ३६ थान गलैँचा घरमै राखिएको छ । नजिकैकि चुङ्दाक शेर्पाको घरमा पनि दुई दर्जन...

निषेधाज्ञामा व्यापारीले मूल्य बढाएपछि प्रशासनको अनुगमन शुरु

कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको निषेधाज्ञाका समयमा यहाँका व्यापारीले आफूखुशी मूल्य बढाएको गुनासो आउन थालेपछि जिल्ला प्रशासन कार्यालयले बजार अनुगमन शुरु गरेको छ । सहायक प्रमुख जिल्ला...

कैलालीमा कालो ढुसीको सङ्क्रमणबाट एक पुरुषको मृत्यु

कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक म्युकोमाइकोसिस (कालो ढुसी) सङक्रमितको मृत्यु भएको छ । यही जेठ १७ गतेदेखि अस्पतालमा उपचाररत कैलालीको बर्दगोरियाका ६५ वर्षीय पुरुषको म्युकोमाइकोसिस (कालो ढुसी) का...

लिचीको दाना अड्किएर बालकको मृत्यु

महेन्द्रनगर – कञ्चनपुरको भीमदत्त नगरपालिका–५ मा लिचीको दाना अड्किएर एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बुधबार साँझ लिचीको दाना अड्किएर छ महिने...

निषेधाज्ञा खुलेलगत्तै रेल गुड्ने

कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञा खुलेलगत्तै जयनगर–जनकपुर खण्डमा रेल सञ्चालन हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रेल सञ्चालनका लागि सबै तयारी पूरा भएको जनाएको हो । भौतिक...

पूर्व प्राध्यापक भट्टको पहलमा अमेरीकामा करिब अढाइ लाख संकलन, दार्चुलाका स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग गर्ने

काठमाडौं – विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसले सिंगो मूलक नै आक्रान्त भईरहेको बेला सुदूरपश्चिम प्रदेश अन्तर्गत दार्चुला जिल्ला  पनि अछुतो रहन सकेको छैन । यस विषम परिस्थितिमा स्वास्थ्य सामग्रीहरुको अभाव...

मुगुमा पहिलोपटक कोरोनाबाट एकको मृत्यु

कोभिड–१९ सङ्क्रमणबाट पहिलोपटक मुगुमा एक वृद्धाको मृत्यु भएको छ। छायाँनाथ रारा नगरपालिका–१० का ७० वर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी परशुराम नेपालीले बताए। उनकाअनुसार ती बृद्धालाई अस्पताल...

विपन्नलाई बिहान बेलुकाको छाक टार्नै मुस्किल

कैलाली – दोस्रो लहरको कोरोना सङ्क्रमणको जोखिम तथा नियन्त्रणका लागि जारी रहेको निषेधाज्ञाका कारण प्रभावित विपन्न मजदुर वर्गलाई दैनिक छाक टार्नै मुस्किल भएको छ । नयाँ भेरियन्टको दोस्रो लहरको कोरोना...

चुरे दोहनले रित्तिँदै पानीको भण्डार

फागुन दोस्रो साता जनकपुरधामको जानकी मन्दिर प्रांगणमा नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले भनेका थिए, ‘चुरेको विनाशलीला हेर्दा आँखा रसाउँछ। चुरे विनासका कारण जनकपुरमा अहिले ४ सय फिटमुनि पनि पानी...

कोरोना सङ्क्रमितलाई हुम्ला जिल्ला अस्पतालमा औषधि अभाव

सिमकोट – कोरोना सङ्क्रमण पुष्टि भएका बिरामीका लागि चाहिने औषधि हुम्ला जिल्ला अस्पतालमा अभाव भएको छ । अस्पतालमा नयाँ खरिद गरेर आउनुपर्ने औषधि नआएपछि औषधि अभाव भएको हो । सोमबार मात्र...

उपल्लो डोल्पामा औषधि अभावसँगै बिरामी बढे

जाजरकोट – उपल्लो डोल्पामा कोरोना जस्तै लक्षण मिल्ने बिरामीको सङ्ख्या बढेको डोल्पो जनजाति विकास केन्द्रले जनाएको छ । उपल्लो डोल्पामा पर्ने डोल्पोबुद्ध,छार्काताङ्सोङ र शे–फोक्सुण्डो गाउँपालिकाका स्थानीयवासी ज्वरो र रूघाखोकी लागेर धमाधम...