म्याग्दीमा जिप दुर्घटना हुदाँ वडा सदस्यसहित ४ जनाको मृत्यु

म्याग्दी – म्याग्दीमा यात्रुवाहक जीप दुर्घटना भएको छ । दुर्घटनामा परी ४ जनाको ज्यान गएको छ । ज्यान जानेमा वडा सदस्य सहित ४ जना रहेका छन् । बेनीबाट बेगको सिमतर्फ जाँदै गरेको ग १ ज ७२५१ नम्बरको जिप सोमबार रघुगंगा गाउँपालिका–१ बेगमा जिप दुर्घटना भएको हो ।

यसैगरी अन्य ४ जना घाइते भएका छन् । थप उपचारका लागि कास्कीको पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्