नेपाली कांग्रेस गण्डकी प्रदेशको सभापतिमा पौडेल प्यानलका शुक्रराज शर्मा निर्वाचित

पोखरा – नेपाली कांग्रेस गण्डकी प्रदेशको सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल प्यानलका शुक्रराज शर्मा निर्वाचित भएका छन् । संस्थापन समूहका उपसभापतिबाहेक पौडेल समूहको प्यानल नै विजयी भएको छ ।

संस्थापनका पर्वतका अर्जुन जोशीलाई पराजित गर्दै शर्माले गण्डकी प्रदेशको पहिलो कांग्रेस सभापतिमा नाम लेखाउन सफल भएका छन् । संस्थापनका जोशीले ५ सय २८ मत ल्याउँदा शर्माले ६ सय १२ मत ल्याउँदै विजयी भएका हुन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्