प्राथमिक तहका लागि दार्चुलामा मात्रै १३२ जना शिक्षकको लागि विज्ञापन खुल्यो

काठमाडौँ – शिक्षक सेवा आयोगले प्राथमिक तहका लागि दार्चुला जिल्लामा मात्रै १३२ जना शिक्षकको लागि विज्ञापन खुलाएको छ । आयोगले दार्चुला लगायत देशभर १३ हजार भन्दा बढी प्राथमिक तहका शिक्षकको लागि बुधबार विज्ञापन खुलाएको हो । दार्चुलामा खुलाबाट ७३ जना, महिलाबाट १९ जना, दलित महिलाबाट १ जना, आदिवासी जनतातीबाट १६ जना, मधेशी कोटा बाट १३ जना, दलितबाट ५ जना, अपाङ्गताबाट ३ जना र पिछिडिएको क्षेत्रबाट २ जना गरि जम्मा १३२ जनाको लागि विज्ञापन खुलाएको आयोगले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्