कैलालीको खप्तड बहुमुखी क्याम्पस कमिटी अध्यक्षमा गरिमा जैगडी

कैलाली जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर 7 रहेको खप्तड बहुमुखी क्याम्पसमा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजबादी निकट विद्यार्थी संगठन अनेरास्ववियू ले क्याम्पस कमिटी गठन गरेको छ ।

गरिमा जैगडीको अध्यक्षतामा 39 जनाको कमिटी घोषणा गरिको हो । अनेरास्ववियु कैलाली जिल्ला कमिटी सदस्य प्रेम जोशीको अध्यक्षतामा सुरु गरिको कार्यक्रमको प्रमुख अथिति संगठनका केन्द्रीय सदस्य मोहन ऐर रहनु भएको थियो बिशिस्ट अथितिमा पार्टीका नेता टँक भाण्डारी भने कार्यक्रम सञ्चालन युवा संघ गौरीगंगा कमिटी सचिब सरिता धामीले गरेकी थिइन ।

कार्यक्रममा प्रमुख अथितीले विद्यार्थी अनुशासित हुनु पर्ने र राजनीतिको मुख्य पाटो पनि विद्यार्थी राजनीति भएको र अहिले विद्यार्थी राजनीतिबाट आएका नेताहरु देशको मन्त्री सम्म पुगेको भन्दै विद्यार्थी नेताले विद्यार्थीका समस्या मा अवाज उठाउनु पर्ने र विद्यार्थी नेताले पनि नियमित विद्यालय आउनु पर्ने पढनु पर्ने लगाएत हालको राजनीति अबस्थाको बिषयमा बिष्लेश गरेका थिए कार्यक्रम का सभ अध्यक्षले क्याम्पस कमिटी लाई बधाई दिदैँ क्याम्पस सुधार विद्यार्थीको आवज बनुपर्ने कुरा राख्नु भएको थियो

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्