भानुभक्त र राम जोशीको लय–शब्दमा ‘पश्चिमकी चेली’ सार्वजनिक (भिडियो)

काठमाडौँ – चर्चित डेउडा गायक तथा कलाकार भानुभक्त जोशीको लय–शब्दमा रहेको डेउडा गीत ‘पश्चिमकी चेली’ सार्वजनिक भएको छ । शनिबार ‘साइनो फिल्मस अफिसियल’ बाट गीत सार्वजनिक भएको हो । गीतमा राम जोशी र कृष्णा सिराडीको स्वर रहेको छ । लय–शब्द भानुभक्त र राम जोशीको रहेको छ भने गीत एरेन्ज किशोर भण्डारीले गरेका हुन् । गीतलाई साइनो फिल्मस प्रालिले पोष्ट प्रोडक्सन गरेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्