रुदाँ रुदैं हाँसेको मान्छे गीत सार्वजनिक (भिडियो सहित)

काठमाडौँ – लक्ष्मी बर्देवा र जीवन भट्टराईको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । शुक्रबार रुदाँ रुदैं हाँसेको मान्छे भन्ने नयाँ भिडियो सार्वजनिक भएको हो । गीतमा गोपाल चन्द्र राईको शब्द तथा सागर संसार राईको स्वर रहेको छ ।

भिडियो यस्तो बनेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्