अडियाे जस्ताकाे त्यस्तै बाजुराको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्रबहादुर मल्लले निर्माण ब्यवसायी संघ बाजुराका अध्यक्ष विनोद शाहीसंग ठेक्का मिलाउनको लागि पैंसाको बार्गेनिङ गरेको अडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ ।...
चीनको हुवानबाट सुरु भएको कोरोना भाइरस विश्वमा फैलँदै गएको छ । कोरोना भाइरस प्रारम्भिक चरणमा हावाबाट, चरा र स्तनधारी जनावरको स्वासप्रस्वासबाट यो एकअर्कामा सर्ने गर्छ । अधिकांश संक्रमणका बेला सामान्य...
दार्चुलाको लेकम गाउँपालिकामा रहेको लटिनाथ नमुना माध्यमिक बिद्यालय टेक्स कार्यक्रम चन्दनपुर चौपाताको ६६ औँ वार्षिकोत्सब तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष जयदेब...
दार्चुला – शैल्यशिखर नगरपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड छनौट अन्तर माध्यमिक खेलकुद प्रतियोगिता सुरु भएको छ । मंगलवार एक कार्यक्रमका बिच शैल्यशिखर नगरपालिकाको दोस्रो नगर स्तरीय खेलकुद तथा १२ औं...
सिन्धुपाल्चोक – विश्व सुन्दरी २०१९ की विजेता टोनी एन सिंह सिन्धुपाल्चोकको हेलम्बु आउने भएकिछिन् । मिस नेपाल २०१९की बिजेता अनुष्का श्रेष्ठको पहलमा ‘मिस वर्ल्ड’ (२०१९ की बिजेता जमैकाकी टोनी एन...
जनकपुर – महोत्तरीका एक स्थानीय तहका जनप्रतिनिधि भारतीय नागरिक रहेको खुलासा भएको छ । भारतीय नागरिक नेपालमा जनप्रतिनिधि रहेको भन्दै जिल्ला प्रशासन कार्यालय महोत्तरीमा उजुरी परेपछि यसको खुलासा भएको हो...
सिन्धुपाल्चोक – हेलम्बु गाउँपालिकाको महत्वाकांक्षी योजना ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’ निर्माण हुदैछ । ४० लाखको लगानीमा १ सय १० मिटर ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’ तयार भएको छ । “कुल ६०...
गुल्मी – गुल्मीको इस्मा गाउँपालिकाले कोदोको प्रर्वद्धन गर्दै रैथाने बालीको रुपमा संरक्षण थालेको बताएको छ । कोदो खेतीमा कृषकलाई थप उत्प्रेरित गर्न गाउँपालिकाले कृषकहरुको घरमै पुगेर कोदो संकलन गर्ने र...
कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरमा श्रीमान श्रीमती मृत फेला परेका छन् । बिहिबार शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरमा आफ्नै निवासमा जयलाल भण्डारी र धना भण्डारी मृत फेला परेका हुन...
कञ्चनपुर – कञ्चनपुरको बेदकोट नगरपालिकाका मेयर अशोक कुमार चन्दले आफूले सार्वजनिक बिदाको दिन सरकारी गाडी प्रयोग गरेको स्वीकार गर्दै माफी मागेका छन् । सरकारी गाडी दुरुपयोग गरेको समाचार लेखेको भन्दै पत्रकारलाई...
दार्चुला – शैल्यशिखर नगरपालिका –६ ग्वानीमा एक युवतिले आत्महत्या गरेकी छिन् । बिवाह गरेको हप्ता दिन नबित्दै माइतीघरमा झुन्डिएर आत्महत्या गरेको बताइएको छ । वर्ष २२ की संगिता धामीले सोमबार...
दार्चुला – शैल्यशिखर नगरपालिका–९ जगतपुरीधाम गोकुलेश्वरमा फागुन १ गते देखि संचालन भएको शिवपुराण ज्ञान महायज्ञ विराट हिन्दु सम्मेलन–२०७६ को शनिबार समापन भएको छ । गुरुकुल विद्यापिठ र जगतपुरीधामको पुर्वाधार विकासको...