कञ्चनपुरकाे शुक्लाफाँटा नगरपालिका वडा नं ८ का अध्यक्ष बहादुरसिँह महराले वडावासिलाई सामाजिक सुरक्षा भत्ता वितरणमा बैंकले ढिलाई गरेकाे भन्दै बृद्धभत्ता व्याजसहित पाउनुपर्ने अडान राखेका छन । शुक्रबार सामाजिक सुरक्षा भत्ता...
सुशील सुवेदी सिन्धुपाल्चोक – हेलम्बु गाउँपालिकाले किसानलाई गाउँपालिकाको अनुदानमा रासायनिक मल बितरण गर्न सरू गरेको छ । हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाका अनुसार शुक्रबार देखी हेलम्बु गाउँपालिकाका सबै वडाका...
तेह्रथुम – फेदाप गाउँपालिका–५ इसिबुका एक युवाले बुबाआमाको हत्या गरेका छन् । इसिबुका २० वर्षीय कञ्चन लिम्बूले बिहीबार साँझ ६ बजे बुबाआमाको हत्या गरेका हुन् । सामान्य घरायसी विवादमा ४२...
जुम्ला – लकडाउनका बेला जुम्लाका स्थानीय तहले सामाजिक सुरक्षाभत्ता सेवाग्राहीको घरघरमा पुर्याउन थालेका छन् । यसअघि सामाजिक सुरक्षाभत्ता बैंकिङ प्रणालीमार्फत वितरण गर्ने गरिएकोमा लकडाउनका कारण सर्वसाधारण वित्तीय संस्थासम्म पुग्न कठिन...
सुशील सुवेदी सिन्धुपाल्चोक – मेलम्ची नगरपालिकाले दिर्घरोगीहरुलाई निशुल्क औसधि वितरण सुरु गरेको छ । बुधबार मेलम्ची नगरपालिका–७ बाट दीर्घरोगका औषधी सेवन गर्ने नागरिकलाई निशुल्क औषधी वितरण गरिएको नगर प्रमुख डम्वर...
सुशील सुवेदी सिन्धुपाल्चोक – पाँचपोखरी थाङपाल गाउँपालिकाका एक बीस बर्षीय युवकमा कोरोना संक्रमण नभएको पुष्टी भएको छ । यसअघि गरिएको दुर्त परीक्षणमा उनको रिपोर्ट स्पष्ट नआएकाले स्वाब परीक्षणका लागि मंगलबार...
सप्तरी – सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ स्थित रामटोलमा गए राति जङ्गली हात्तीले चार घर तोडफोड गरेको छ । तीन हात्तीको एकैपटक गाउँ प्रवेश गरी वीरेन्द्र राम, श्यामकुमार राम, नारायण राम...
कञ्चनपुर – बेदकोट नगरपालिकाका प्रमुख अशोककुमार चन्द सवारी दुर्घटनामा परि घाइते भएका छन् । मंगलबार कञ्चनपुरको बाणिमा नगर प्रमुख चन्द चढेको गाडि पानी परेकाे हुँदा चिप्लिएर ट्याक्टरसँग ठाेक्किदा दुर्घटना भएकाे...
सिन्धुपाल्चोक – हेलम्बु गाउँपालिकाले एकल महिलालाई झैं एकल पुरुषलाइ मासिक ५ सयका दरले सामाजिक सुरक्षा भत्ता दिन सुरु गरेको छ । गाउँपालिकाले श्रीमती मृत्यु भएका सबै उमेर समुहका एकल पुरुषलाई...
सुशील सुवेदी, सिन्धुपाल्चोक – अनुगमनका क्रममा सुनकोशी गाउँपालिकाका ११ बेडको क्वारेन्टाइनको मापदण्ड नपुगेको पाइएको छ । मापदण्ड नपुगेको क्वारेन्टाइन हाललाई बन्द गरिने भएको छ । सोमबार जिल्ला समन्वय समितिका प्रमुख...
गणेशसिंह धामी, दार्चुला – मालिकार्जुन गाउँपालिकाले दीर्घरोगिहरुलाई निशुल्क रुपमा औषधि वितरण गर्न थालेको छ । कोरोना भाइरसको महामारीका कारण देश लकडाउन हुँदा दीर्घरोगका विरामीहरुले अस्पताल सम्म जान असहज भएका कारण...
बैतडी – अपाङ्गता भएका नागरिकको पुनःस्थापना केन्द्र बैतडीले सुर्नया गाउँपालिकालाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका लागि स्वास्थ्य सामग्री हस्तान्तरण...