गोकुलेश्वर अस्पतालमा डाक्टर पदपूर्ति तथा एम्बुलेन्सको माग गर्दै शैल्यशिखरका मेयर स्वास्थ्य मन्त्रालयमा

काठमाडाैँ – दार्चुलाको शैल्यशिखर नगरपालिकाले गोकुलेश्वर अस्पतालाको लागि सुविधा सम्पन्न एम्बुलेन्सको माग गरेको छ । बुधबार नगर प्रमुख अमरसिँह धामीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगेर विद्यमान परिस्थितिलाई मध्यनजर गर्दै कोभिड–१९...

बेदकोटमा अव्यवस्थित बसोबासिहरुको जग्गा नापजाँच कार्यको शुभारम्भ

कञ्चनपुरको बेदकोट नगरपालिकामा अब्यवस्थित बसोबासिहरुको जग्गा नापजाँच कार्यक्रमको शुभारम्भ भएको छ । बुधवार प्रतिनीधि सभा सदस्य नरबहादुर धामीको प्रमुख आतिथ्यता तथा सुदुरपश्चिम प्रदेश सभा सदस्य सामाजिक बिकास मन्त्री लाल बहादुर...

विदुर नगरपालिकाको कार्यालय वडाध्यक्षहरुबाटै तोडफोड

नुवाकोटको विदुर नगपालिकामार्फत सञ्चालित ‘सुन्तला जात फलफूल पकेट विकास कार्यक्रम’ मा अनियमितता भएको भन्दै वडाध्यक्षहरूबाटै नगरपालिकामा तोडफोड गरिएको छ । नेकपा (एमाले)बाट निर्वाचन नगरप्रमुख सञ्जु पण्डितको सिफारिसमा वडा नं १३...

६ सय ६३ स्थानीय तहमा पुग्यो इन्टरनेट

देशैभर उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट पुर्याउने लक्ष्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले अघि बढाएको परियोजना अन्तर्गत असार मसान्तसम्म ६६३ स्थानीय तहमा इन्टरनेट जडान गरिएकोे छ । प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको आर्थिक...

मालिकार्जुन गाउँपालिकाको बाँकु तमघाट झोलुङ्गे पुल यथाशिघ्र सक्न अध्यक्षको सस्पेन्सन बृजलाई पत्र

काठमाडाैँ – दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नं. ६ बाँकु तमघाट र भारत उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लाको डिडीहाट–अस्कोट क्षेत्रमा निर्माण हुन लागेको झुलुंगे पुलको निर्माण चाँडो सम्पन्न गरिदिन गाउँपालिका अध्यक्ष नरेन्द्रसिँह...

दार्चुलाका जनप्रतिनिधि र सस्पेन्सन बृज डिभिजनका योजना प्रमुखबीच भेटवार्ता

काठमाडाैँ – सस्पेन्सन बृज डिभिजनका योजना प्रमुख अशोक कुमार साह र दार्चुलाका जनप्रतिनिधिबीच भेटवार्ता भएको छ । जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख करबीरसिँह कार्की, नेपाली कांग्रेस दार्चुलका सभापति ललित बोहरा, शैल्यशिखर...

‘हेलम्बुमा तत्काल पहिरोको जोखिम घट्ने स्थिति छैन, वैकल्पिक बसोबासका लागि प्रयासरत छु’ : अध्यक्ष शेर्पा

काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जने शेर्पा मेलम्चीको बाढ़ीग्रस्त क्षेत्रको मुहानमा हेलिकप्टरमार्फत पुगेर अनुगमन गरी काठमाडौँ फर्किएका छन् ।  बाढ़ीग्रस्त क्षेत्रको मुहानबाट फर्किए लगत्तै गृहमन्त्री बालकृष्ण खाणलाई भेटेर...

भौतिक पूर्वाधारले अबको शैक्षिक विकासमा टेवा पुग्छ : नगर प्रमुख शर्मा

काठमाडौ – चौरजहारी नगरपालिकाका नगर प्रमुख विशाल शर्माले भौतिक पूर्वाधारले अबको शैक्षिक विकासमा टेवा पुग्ने बताएका छन् । चौरजहारी नगरपालिका वडा नं. ८ मा रहेको नवनिर्मित श्री कालिका आभारभुत विद्यालयको...

विद्युतको माग गर्दै स्थानीयले गरे महाकाली लोकमार्ग अबरुद्ध, सयौँ यात्रु अलपत्र

दार्चुला – विद्युतको माग गर्दै स्थानीयले महाकाली लोकमार्ग बन्द बन्द गरेका छन् । महाकाली लोकमार्गको गोकुलेश्वर दार्चुला सडकखण्डको चौतलीचाेरमा शैल्यशिखर नगरपालिका वडा नम्बर ६ र मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ का...

बेदकोट नगरभित्रका अव्यवस्थित बसोबासीकाे जग्गा छिट्टै नापी कार्य अघि बढाउने निर्णय

कञ्चनपुर–  बेदकोट नगरपालिका भित्रका रहेका अव्यवस्थित बसोबास गरिरहेका स्थानीयको जग्गा नापी कार्य अघि बढ्ने भएको छ । शुक्रवार नगरपालिकामा बसेको नगर कार्यपालिका बैठकले जग्गा नापी सुरुवात गर्ने निर्णय गरेको छ...

बैतडीका ४ स्थानीय तहले तयार पारे स्थानीय पाठ्यक्रम

काठमाडौँ – स्थानीय भाषा, कला, संस्कृति, वेषभूषा र स्थानीय परिवेश समेटेर यहाँका दुई नगरपालिका र दुई गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरेका छन् । पाटन, मेलौली नगरपालिका, शिवनाथ र डिलाशैनी गाउँपालिकाले...

दार्चलाको लेकम गाउँपालिका वडा नं. २ का वडा सदस्य बाशुदेव भट्टको निधन

दार्चलाको लेकम गाउँपालिका वडा नं. २ का वडा सदस्यको निधन भएको छ । मंगलबार राती करिब ११ बजे ह्दयघातका कारण वडा सदस्य बाशुदेव भट्टको निधन भएको वडा सदस्य पदम राज...