दार्चुलाको शैल्यशिखरमा भोली विहान ८ बजेबाट मत गणना सुरु हुने

काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिकामा भोलिदेखि मतगणना हुने भएको छ । शनिबार विहान ७ बजे मत गणनास्थल गोकुलेश्वर बहुमुखी क्याम्पसमा सर्वदलीय बैठक बस्ने र त्यस पश्चात मतमणना सुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मत गणना भोली विहान ८ बजे बाट सुरु हुनेछ । अहिले मतपेटिकाहरु मतगणनास्थल तर्फ ओसार्ने काम भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्